Harsamaya
गाजाका सर्वसाधारणमाथि इजरायलको दुर्व्यवहार 
गाजाका सर्वसाधारणमाथि इजरायलको दुर्व्यवहार  प्रस्तावित ११ मध्ये ६ अभियान मात्र पूर्ण रूपमा सञ्चालन हुन सकेका छन्।
हमासले थप दुई जनाको शव बुझायो, इजरायलले ४५ प्यालेस्टिनी बन्दीको शव फर्कायो
हमासले थप दुई जनाको शव बुझायो, इजरायलले ४५ प्यालेस्टिनी बन्दीको शव फर्कायो एक दिनअघि उनले हमासले आफैंले हतियार नछोडेमा ‘तात्कालिक र कडा रूपमा निशस्त्रीकरण गरिने’ चेतावनी दिएका थिए ।
इजरायलले गाजामा गरेको आक्रमणमा २२० जनाको मृत्यु
इजरायलले गाजामा गरेको आक्रमणमा २२० जनाको मृत्यु इजरायलले आक्रमणको लहर सुरु गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग परामर्श गरेको ह्वाइट हाउसले पुष्टि गरेको छ । आक्रमणमा अधिकांश महिला, बालबालिका र वृद्धहरूको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् ।
इजरायल र हमासबीच दोस्रो चरणको युद्धविराम वार्ता सुरु हुने
इजरायल र हमासबीच दोस्रो चरणको युद्धविराम वार्ता सुरु हुने साथै, हमासले इजिप्ट र कतारका मध्यस्थकर्ताहरूसँग युद्धविराम सम्झौतामा वार्ता सुरु गर्ने सम्बन्धमा पनि सकारात्मक संकेत दिएको छ । इजरायल र हमासबीचको युद्धविराम सम्झौताको पहिलो चरण मार्चको सुरुमा समाप्त भएको थियो र अब सम्झौताको दोस्रो चरणको वार्ता हुने भएको छ।
इजरायली कैदी आदानप्रदानमा चर्चित प्यालेस्टिनी लडाकू  रिहा
इजरायली कैदी आदानप्रदानमा चर्चित प्यालेस्टिनी लडाकू  रिहा सन् १९९० मा इजरायली सेनामाथि ढुङ्गा र पेट्रोल बम फ्याँकेको आरोपमा पुनः पक्राउ परेका उनी पदसोपान हुँदै अन्ततः जेनिनमा फतहको सशस्त्र विङ अल–अक्सा मार्टर्स ब्रिगेडको नेता बने ।
पहिलो लटमा इजरायलले रिहा गरयो ९० प्यालेस्टाइनी बन्दी
पहिलो लटमा इजरायलले रिहा गरयो ९० प्यालेस्टाइनी बन्दी इजरायल र हमासबीच विगत १५ महिनादेखि जारी युद्ध गत जनवरी १९, आइतबारबाट रोकिएको छ ।  इजरायलले युद्धविराम पछि पहिलो लटमा ९० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ भने सो अघि हमासले इजरायलका तीन महिला बन्धकलाई पनि रिहा गरेको थियो ।
Weather Update