नुवाकोटमा आठ हजार मतदाता बढे
मंगलबार, पुस २९, २०८२
उनका अनुसार यो सङ्ख्या २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा भन्दा आठ हजार ११२ बढी हो ।
कर्णालीमा १० लाख ३७ हजार मतदाता
सोमबार, पुस २१, २०८२
यसमा पुरुष पाँच लाख २७ हजार आठ सय ८६ र महिला पाँच लाख नौ हजार तीन सय ६१ मतदाता रहेको कर्णाली प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
सिन्धुपाल्चोकमा मतदाता सङ्ख्या २ लाख ७४ हजार नाघ्यो
सोमबार, पुस १४, २०८२
मतदाता विवरणअनुसार जिल्लामा महिला मतदाता १ लाख ३१ हजार ६९६ र पुरुष मतदाता १ लाख ४३ हजार ३०२ रहेका छन्। समग्रमा पुरुष मतदाता सङ्ख्या महिलाभन्दा ११ हजार ६०६ ले बढी देखिएको छ।
मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने
सोमबार, मंसिर २२, २०८२
निर्वाचन आयोग नेपालले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । आयोगद्वारा आज जारी विज्ञप्तीमा यही मङ्सिर २६ गतेसम्म अनलाइनमार्फत त्रुटी सच्याउन, जानकारी दिन तथा उजुरी दर्ता गराउन अनुरोध गरिएको छ ।
मतदाता नामावली दर्ताको लागि म्याद थपका लागि प्रधानमन्त्रीको आग्रह
शुक्रबार, कात्तिक २८, २०८२
राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि हिजोबाट अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ।
राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन मतदाता नामावलीमा नाम दर्ता हुने
बिहीबार, कात्तिक २७, २०८२
नागरिकहरूले राष्ट्रिय परिचयपत्रमार्फत आफ्नो विवरण आफैँ भरी मतदाता नामावलीमा दर्ता गर्न सक्ने भएका छन् ।
मतदाता नामावली दर्ता गराउन युवा उत्साहित
सोमबार, कात्तिक १७, २०८२
२३ र २४ भदौ गते भएको युवाहरुको प्रदर्शनपछि आगामी निर्वाचनमा मतदाता नामावली दर्ता गराउनेको चाप बढ्दै गएको छ । यसमध्ये ९० प्रतिशत युवाहरु रहेका छन् ।
साताको लोकप्रिय

