Harsamaya
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग विज्ञप्तिमा भनिएको छ, ‘प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्ने भन्ने कुरा सरकारको तजबिजको विषय होइन प्रतिवेदनबारे जानकारी पाउने आम नागरिकको संविधानप्रदत्त अधिकार हो भने छानबिन प्रतिवेदनलाई यथाशीघ्र सार्वजनिक जानकारीमा ल्याउनु सरकारको दायित्व हो ।’
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन हुने प्रधानमन्त्रीको प्रतिबद्धता
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन हुने प्रधानमन्त्रीको प्रतिबद्धता उनले प्रतिवेदनमा यथार्थ वस्तुस्थिति र सत्यतथ्य समावेश भएको विश्वास पनि व्यक्त गरिन् । 
जेनजी प्रदर्शनबारे आयोगको प्रतिवेदन प्रधानमन्त्री कार्कीलाई बुझाइयो
जेनजी प्रदर्शनबारे आयोगको प्रतिवेदन प्रधानमन्त्री कार्कीलाई बुझाइयो आयोगले प्रदर्शनमा युवाहरूको ज्यान जानेगरी भएको घटनासम्बन्धी जानकारी संकलन गर्न १५० भन्दा बढी सरकारी अधिकारी र प्रत्यक्षदर्शीसँग बयान लिएको थियो।
बयान दिएपछि रमेश लेखकको भ्रमण फुकुवा
बयान दिएपछि रमेश लेखकको भ्रमण फुकुवा सो घटनाका सम्बन्धमा तत्कालीन गृहमन्त्री लेखकले केही दिनअघि आयोगमा बयान दिएका थिए । 
राजनीतिक दल र व्यक्तिगत सम्पत्तिको क्षति विवरण पठाउन जाँचबुझ आयोगको अनुरोध
राजनीतिक दल र व्यक्तिगत सम्पत्तिको क्षति विवरण पठाउन जाँचबुझ आयोगको अनुरोध क्षतिको विवरण आयोगको इमेल र हुलाकमार्फत पनि पठाउन सकिने जनाइएको छ ।
Weather Update