Harsamaya
यस्तो छ, आइतबारको विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आइतबारको विदेशी मुद्राको विनिमय दर विदेशी मुद्राको बजारमा अमेरिकी डलर आज पनि बलियो देखिएको छ। नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विनिमयदरअनुसार डलर एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा पुगेको छ।
शनिबार बढ्यो डलर, स्थिर रह्यो भारतीय रुपैयाँ
शनिबार बढ्यो डलर, स्थिर रह्यो भारतीय रुपैयाँ शनिबारको विदेशी विनिमय दरमा अमेरिकी डलर अलिकति मजबुत भएको देखिएको छ भने भारतीय रुपैयाँ भने स्थिर रह्यो। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार डलरको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा कायम भएको छ । 
घट्यो अमेरिकी डलर र युरोको भाउ, डलर देखि दीनारसम्म कति छ भाउ
घट्यो अमेरिकी डलर र युरोको भाउ, डलर देखि दीनारसम्म कति छ भाउ आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५७ पैसा  र बिक्रीदर १४२ रुपैयाँ १७ पैसा कायम भएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ २४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ९४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १‍९० रुपैयाँ १७ पैसा र बिक्रीदर १९० रुपैयाँ ९८ पैसा, स्विस...
आजका लागि विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक
आजका लागि विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक नेपाली रुपियाँ विदेशी मुद्रासँग झन् कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमय दरअनुसार अमेरिकी डलरको मूल्य फेरि उकालो लागेको छ ।
यस्तो छ, सोमबारको विदेशी मुद्राको विनिमय दर
यस्तो छ, सोमबारको विदेशी मुद्राको विनिमय दर युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ २० पैसा र बिक्रीदर १६५ रुपैयाँ ९१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १‍८९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९० रुपैयाँ २६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ८० पैसा र बिक्रीदर १७७ रुपैयाँ ५५ पैसा कायम गरिएको छ । 
नेपाल राष्ट्र बैंकले ७० अर्ब निक्षेप संकलन गर्ने
नेपाल राष्ट्र बैंकले ७० अर्ब निक्षेप संकलन गर्ने वित्तीय प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले आज (आईतबार) ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दैछ ।
आजको विनिमय दर : डलर र दिनार बढ्दा, येन र युआन सस्तो
आजको विनिमय दर : डलर र दिनार बढ्दा, येन र युआन सस्तो नेपाल राष्ट्र बैंकले आजको लागि प्रकाशित गरेको विदेशी मुद्राको विनिमय दरमा अमेरिकी डलर स्थिरतर्फ देखिएको छ भने खाडी मुलुकका मुद्रामा उल्लेख्य वृद्धि देखिएको छ।
अध्ययनमा विदेशियो १४ अर्ब ३१ करोड
अध्ययनमा विदेशियो १४ अर्ब ३१ करोड नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार शिक्षातर्फको व्यय गत वर्षको तुलनामा थोरै कम छ । चालु आवको पहिलो महिनामा अध्यनयका लागि १४ अर्ब ३१ करोड व्यय भएकामा गत आवको सोही अवधिमा रु १४ अर्ब ९६ करोड थियो ।
राष्ट्र बैंकद्वारा डिजिटल वित्तीय सेवा प्रयोग गर्न आग्रह
राष्ट्र बैंकद्वारा डिजिटल वित्तीय सेवा प्रयोग गर्न आग्रह नेपाल राष्ट्र बैंकले हाल देशमा सिर्जित विषम् परिस्थितीलाई मध्यनजर गर्दै सम्भव भएसम्म डिजिटल वित्तीय सेवाको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
राष्ट्र बैंकको निर्देशन - सीमित कर्मचारीबाट अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न आग्रह
राष्ट्र बैंकको निर्देशन - सीमित कर्मचारीबाट अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न आग्रह नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक कम्पनीहरुलाई सीमित कर्मचारी परिचालन गरी अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।
डलर महँगिदै, दिनार अझै उचाइमा – यस्तो छ आजको विदेशी मुद्राको विनियम दर
डलर महँगिदै, दिनार अझै उचाइमा – यस्तो छ आजको विदेशी मुद्राको विनियम दर नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको सटहीदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरदेखि खाडी मुलुकका मुद्रासम्मको मूल्य उच्च स्तरमा कायम भएको छ।
विदेशी मुद्रामा उतारचढाव : डलर स्थिर, युरो र पाउण्ड उकालो
विदेशी मुद्रामा उतारचढाव : डलर स्थिर, युरो र पाउण्ड उकालो नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरमा अमेरिकी डलर स्थिर देखिए पनि युरोपियन युरो र बेलायती पाउण्डमा उकालो लागेको छ ।
Weather Update