Harsamaya
डलर फेरि महँगियो, अन्य विदेशी मुद्राको दर पनि उकालो–ओरालोमा
डलर फेरि महँगियो, अन्य विदेशी मुद्राको दर पनि उकालो–ओरालोमा विदेशी मुद्रा बजारमा फेरि उतारचढाव देखिएको छ । नेपाल राष्ट्र बैङ्कले आजका लागि सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ ।
राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको राष्ट्र बैंक ऋणपत्र जारी गर्ने
राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको राष्ट्र बैंक ऋणपत्र जारी गर्ने ऋणपत्र परिपक्वता मिति अघि फिर्ता नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ । यससम्बन्धी अन्य प्रक्रिया प्रचलित ऐन, नियम र व्यवस्थाअनुसार हुने जनाइएको छ ।
राष्ट्र बैंकबाट २५ अर्बको एकवर्षे ऋणपत्र निष्कासन हुँदै
राष्ट्र बैंकबाट २५ अर्बको एकवर्षे ऋणपत्र निष्कासन हुँदै राष्ट्र बैंकले बोल स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार आफैंमा सुरक्षित राखेको जनाएको छ । स्वीकृत बोल रकम पुस १५ गते काउन्टरपार्टीको खाताबाट कट्टा गरी सोही दिन ऋणपत्र निष्कासन गरिनेछ ।
बैंकिङ प्रणालीमा थुप्रियो पैसा
बैंकिङ प्रणालीमा थुप्रियो पैसा लामो समयदेखि बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अधिक हुँदा नेपाल राष्ट्र बैंकले पटकपटक विभिन्न उपकरणमार्फत प्रशोचन गरी मुद्रा व्यवस्थापन गर्दै आएको छ । राष्ट्र बैंकले चालू आवको मंसिर २० सम्म विभिन्न अवधिमा नौ खर्ब १७ अर्ब ३९ करोड ५३ लाख रुपैयाँबराबरको तरलता व्यवस्थापन गरेको छ ।  
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाः ओभरड्राफ्ट र लघुवित्त कर्जाको सीमा वृद्धि
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाः ओभरड्राफ्ट र लघुवित्त कर्जाको सीमा वृद्धि समिक्षामा लघुवित्त कर्जा लिएर किस्ता बुझाउन समस्या परेका ऋणीहरूलाई राहत दिने प्रावधान पनि समेटिएको छ । अब उनीहरूले आवश्यक परेमा कर्जा भुक्तानी तालिका परिमार्जन गर्न सक्ने व्यवस्था मिलाइनेछ ।
भोलि मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक हुँदै 
भोलि मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक हुँदै  नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सोमबार सार्वजनिक गर्ने भएको छ। आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास सकिएको ४५ दिनभित्र समीक्षा सार्वजनिक गर्ने प्रावधानअनुसार केन्द्रीय बैंकले भोलि नीति समीक्षा बाहिर ल्याउन लागेको हो।
आजका विदेशी मुद्रादर : कसलाई फाइदा, कसलाई भार ?
आजका विदेशी मुद्रादर : कसलाई फाइदा, कसलाई भार ? नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ, जसअनुसार अमेरिकी डलरदेखि खाडी देशका मुद्रा तथा युरोपेली समुहका मुद्रासम्म अधिकांशमा हल्का उतार–चढाव देखिएको छ।
५० रुपैयाँ दरका ४२ करोड नयाँ नोट छपाइका लागि राष्ट्र बैंकले गर्यो चीनसँग सम्झौता
५० रुपैयाँ दरका ४२ करोड नयाँ नोट छपाइका लागि राष्ट्र बैंकले गर्यो चीनसँग सम्झौता सम्झौताअनुसार यस परियोजनाको मूल्य १ करोड ४ लाख २२ हजार ५३५.२१ अमेरिकी डलर (करिब एक करोड ४२ लाख बराबर नेपाली रुपैयाँ) रहेको छ । 
एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई
एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएको छ । राष्ट्र बैंकले एक सुचना जारी गर्दै चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाइ एक हजार रुपैयाँ दरका नयाँ नोटा छाप्न ठेक्का दिएको जानकारी दिएको हो ।
विदेश पढ्न जानेले लगे एक महिनामै ३२ अर्ब ७६ करोड
विदेश पढ्न जानेले लगे एक महिनामै ३२ अर्ब ७६ करोड यस्तै, खुद सेवा आय ३१ अर्ब १६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २७ अर्ब ९३ करोडले घाटामा रहेको थियो ।
क्यासिनोले इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न पाउने
क्यासिनोले इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न पाउने नेपाल राष्ट्र बैंकले अबदेखि क्यासिनो तथा त्यस्तै प्रकृतिका अन्य संस्थाहरूलाई इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न सक्ने व्यवस्था लागू गरेको छ ।
Weather Update