Harsamaya
फागुनभित्र नयाँ निर्वाचन गर्नुपर्ने प्रधानमन्त्री कार्कीको जिम्मेवारी (विज्ञप्तिसहित)
फागुनभित्र नयाँ निर्वाचन गर्नुपर्ने प्रधानमन्त्री कार्कीको जिम्मेवारी (विज्ञप्तिसहित) युवापुस्ताको आन्दोलनले जन्माएको राजनीतिक परिवर्तनसँगै मुलुक अब नयाँ जनादेशको तयारीमा लागेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्दै आगामी ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन गराउने जिम्मेवारी दिएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ (भिडियोसहित)
प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ (भिडियोसहित) पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । 
संविधानभन्दा माथि आन्दोलन, कार्की पहिलो महिला प्रधानमन्त्री बनिन् धारा ६१ बाट
संविधानभन्दा माथि आन्दोलन, कार्की पहिलो महिला प्रधानमन्त्री बनिन् धारा ६१ बाट नेपालको संविधान जारी भएको करिब एक दशकपछि पहिलो पटक संविधानको धारा–६१ बाट प्रधानमन्त्री नियुक्त गरिएको छ ।
पूर्वप्रधानन्यायाधीश कार्कीलाई पूर्वमन्त्री भट्टराईको समर्थन
पूर्वप्रधानन्यायाधीश कार्कीलाई पूर्वमन्त्री भट्टराईको समर्थन पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन गरेका छन् ।
Weather Update