Harsamaya
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै, मन्त्री घिसिङसँग विशेष छलफल हुने
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै, मन्त्री घिसिङसँग विशेष छलफल हुने बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, तथा सहरी विकास मन्त्रालय सम्हाल्ने मन्त्री कुलमान घिसिङसँग विशेष छलफल हुने जनाइएको छ ।
‘परिणाम दिनेगरी सरकारलाई सहयोग गर्नुपर्ने सुझाव’ [भिडियोसहित]
‘परिणाम दिनेगरी सरकारलाई सहयोग गर्नुपर्ने सुझाव’ [भिडियोसहित] यसका लागि उच्चस्तरीय छानविन आयोगको समेत गठन हुनुपर्ने उनले बताइन् ।    
प्रत्यायोजित विधायन र कानुनबारे अध्ययन र सहकार्य आवश्यक : सभापति शर्मा
प्रत्यायोजित विधायन र कानुनबारे अध्ययन र सहकार्य आवश्यक : सभापति शर्मा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा प्रत्यायोजित विधायनसम्बन्धी अभ्यास र त्यसको प्रभावकारिता बारे गम्भीर छलफल गरिएको छ ।
दुई वटा संसदीय समितिको बैठक बस्दै , यस्तो छन् कार्यसूची
दुई वटा संसदीय समितिको बैठक बस्दै , यस्तो छन् कार्यसूची संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा उपसमितिको बैठक आज बस्दै छन् ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको छैठौँ वार्षिक प्रतिवेदन खाकाको सन्दर्भमा छलफल
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको छैठौँ वार्षिक प्रतिवेदन खाकाको सन्दर्भमा छलफल सचिव दाहालले प्रस्तुत गरेका प्रतिवेदको खाका माथि आफ्नो धारणा राख्दै नेकपा एमालेकी सांसद सुमित्रा बिसीले परिच्छेद ४ मा रहेको समितिको कार्यविधि अन्तर्गत ४. ३ मा रहेको सरकारी आश्वासन कार्यान्वयन अवस्था, स्थलगत अवलोकन तथा अनुगमनमा त्यसको उपलब्धि पनि थप्नुपर्ने सुझाव दिइन् ।
तीनवटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची
तीनवटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची संघीय संसद अन्तर्गतका विभिन्न तीनवटा संसदीय समितिका बैठक आज (बुधबार)बस्दैछन् ।
नेपालले सबैलाई सामाजिक सुरक्षा भत्ता दिन सक्दैन : मन्त्री शाह (भिडियोसहित)
नेपालले सबैलाई सामाजिक सुरक्षा भत्ता दिन सक्दैन : मन्त्री शाह (भिडियोसहित) सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बुधबार बसेको बैठकमा ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन विशेष व्यवस्था गर्नुपर्ने जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल गरिएको छ ।
Weather Update