नेविसंघ केन्द्रीय समितिद्वारा सिन्धुपाल्चोक अध्यक्ष घोरासैनीका नियुक्ति बदर, दिपेश सचिवमा कायमै
शनिबार, भदौ ७, २०८२
अध्यक्ष घोरासैनीले फेसबुकमार्फत सचिव खनाललाई पदमुक्त गरेको पत्र सार्वजनिक गरे। उक्त पत्रमा ‘अनुशासन विपरीत कार्य गरेको’ भन्दै हटाइएको उल्लेख थियो।
बर्खास्तीमा परेका सचिव दिपेशले गरे अध्यक्ष पवनको अराजक कार्यको विरोध
आइतबार, साउन २५, २०८२
सचिव खनालले ‘संगठन निर्माण र गतिशीलता कायम राख्ने कार्यलाई अनुशासनहिन ठहर गर्ने नेतृत्वले संगठनलाई गलत दिशातर्फ धकेल्दै छ’भन्दै अराजक समूह र व्यक्तिवादी प्रवृत्तिको प्रतिकार गर्न सबैसँग आग्रह गरेका छन्।
नेविसंघ सिन्धुपाल्चोकमा मनपरी : फेसबुकमै नियुक्ति, फेसबुकमै बर्खास्ती
शुक्रबार, साउन २३, २०८२
त्यसपछि कार्यक्रम संयोजकको जिम्मेवारी खनालले स्वयं लिएर कार्यक्रम सम्पन्न गरेका थिए। कार्यक्रममा करिब ४०० कार्यकर्ता तथा नेताहरूको उपस्थिति रहेको थियो।
नेविसंघ सिन्धुपाल्चोकद्वारा ‘समीर’लाई बधाई तथा सम्मान
शुक्रबार, साउन २३, २०८२
सचिव खनालले घोरासैनी अध्यक्ष बनेयता संगठनले कुनै कार्यक्रम आयोजना नगरेको र अध्यक्ष ‘गुमनाम’ रहेको टिप्पणी गर्दै कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिएका थिए।
साताको लोकप्रिय

