बारामा आमा–छोराको हत्याको आरोपमा बुहारी पक्राउ
बुधबार, माघ १४, २०८२
बाराको परवानीपुर गाउँपालिकामा आमा र छोराको हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले मृतककी बुहारीलाई पक्राउ गरेको छ ।
सिटी सफारी चालक हत्या प्रकरणमा सात जना पक्राउ
सोमबार, मंसिर २२, २०८२
गत असोज २५ गते यहाँको रामधुनी नगरपालिका–२, कर्मनिया टोलस्थित भित्री सडकमा सिटी सफारी चालक दिनेशकुमार चौधरीको गोली हानी हत्या गरेको अरोपमा सात जना पक्राउ परेका छन् ।
सिन्धुलीमा हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ
बिहीबार, कात्तिक २७, २०८२
सिन्धुलीको तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की (थापा) हत्या प्रकरणमा दुई जना पक्राउ परेका छन् ।
गोल्डेन हत्या प्रकरणः ‘खुनी दरिन्दे’ समूहका चार जना पुर्पक्षका लागि थुनामा, दुई धरौटीमा रिहा
शनिबार, कात्तिक १५, २०८२
दसैंको महाअष्टमीका दिन वीरगञ्जमा भएको रगताम्य झडपमा २० वर्षीय शिवम साह कानु उर्फ ‘गोल्डेन’को हत्या प्रकरणमा संलग्न चार जनालाई पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ भने दुई जना धरौटीमा रिहा भएका छन् ।
दशैं मान्न मुम्बईबाट घर फर्किएका शिवमको हत्या
बुधबार, असोज १५, २०८२
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार दुई समूहबिचको झगडामा शिवम गम्भीर घाइते भएका थिए र अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जानकारी दिए ।
हत्या गरेको अभियोगमा किरण पक्राउ
बिहीबार, साउन १, २०८२
सूर्योदय नगरपालिका-१ भालुखोपस्थित ससुराली घरमा आएका ३२ वर्षीय निरोज चापागाई र उनको भाई प्रकाश चापागाईलाई किरणले धारिलो हतियार प्रहार गर्दा प्रकाशको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पशुपतीनगर समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
हातमा मेहन्दी, नाकमा नथिया र पाउजु लगाएकी नवविवाहिताको शव फेला, हत्या भएको आशंका
शुक्रबार, जेठ १६, २०८२
बिहीबार अपरान्ह जिल्लाको पूर्वीभेग दुर्गा भगवती गाउँपालिका–५ स्थित झाझ खोलाको झोलुङ्गे पुलको छेउमा एकिन नाम थर वतन नखुलेको वर्ष २०/२५ को नवविवाहिता महिलाको शव झाडीमा घोप्टो अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायले बताएका छन् ।
अंशु यादव हत्याको विरोधमा जनकपुरमा प्रदर्शन
आइतबार, जेठ ११, २०८२
गत चैत्र २ गत्ते होलीको दिन जनकपुरधामस्थित विन्धिमा चक्कु प्रहार गरी हत्या भएको अंशु यादवको हत्यामा संलग्नहरूलाई प्रशासनले पक्राउ नगरेको र पक्राउ गरेकाहरूलाई पनि धरौटीमा रिहा गरेको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।
हत्या गरेको अभियोगमा पक्राउ
शुक्रबार, चैत २२, २०८१
प्रहरीका अनुसार सोही नगरपालिका–७ सल्यानी टोल बस्ने २३ वर्षीय छोटे भन्ने राजु सुनारलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
होली खेल्ने विषयमा विवाद हुँदा चक्कु प्रहार, युवकको मृत्यु
आइतबार, चैत ३, २०८१
अभियुक्त महतोले यादवको छाती, पेट र डाढमा चक्कु प्रहार गरेका थिए । गम्भीर घाइते यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा शनिबार राति मृत्यु भएको धनुषाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए ।
गोकर्णेश्वरमा महिलाको हत्यामा पाँच जना पक्राउ: अनुसन्धानमा नयाँ खुलासा
आइतबार, फागुन २५, २०८१
प्रारम्भिक अनुसन्धानले यस हत्यामा कैलाश खड्का, सुरेश तामाङ, रोशन तामाङ, पूजा परियार र नाबालकको संलग्नता खुलासा गरेको हो।
बारामा सुधार केन्द्रमै कुटपिट गरी युवाको हत्या
सोमबार, फागुन ५, २०८१
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कलैया-३ का १९ वर्षीय सरफराज मन्सुर, कलैया-४ का २२ वर्षीय निरज सर्राफ, वडा नम्बर ६ का २० वर्षीय आशु मिया शेख, वडा नम्बर १ का २४ वर्षीय अरुण सर्राफ, २ नम्बर वडाका २१ वर्षीय प्रमेश्वर साह, सोही ठाउँका...
ताप्लेजुङमा एक व्यक्तिको हत्या, संलग्न व्यक्ति पक्राउ
आइतबार, फागुन ४, २०८१
सोही ठाउँ बस्ने २१ वर्षीय सुवास लिम्बुले शनिबार साँझ कुटपिट गरी बिर्खबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
साताको लोकप्रिय

