Harsamaya
रुकुममा दुईको हत्या, आरोपिलाई खोज्दै जाँदा उनको पनि शव फेला
रुकुममा दुईको हत्या, आरोपिलाई खोज्दै जाँदा उनको पनि शव फेला मंगलबार दिउँसो ३ बजेको समयमा पुनले घरमै गएर हत्या गरेको पुष्टि भएपछि खोज्दै जाँदा उनीसमेत सोही ठाउँको खुलखुले खोलामा मृत भेटिएको प्रहरीले जनाएको हो। प्रहरीले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ।
जब प्रेमीसँग मिलेर गरिन् श्रीमान‍्को हत्या
जब प्रेमीसँग मिलेर गरिन् श्रीमान‍्को हत्या घटनास्थलमा भारतीय नागरिक फारुख नभए पनि योजना बनाएको पाइएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले बताए। बिमा रकम हत्याउने उद्देश्यले भारतीयसँग मिलेर योजनाबद्ध रूपमा श्रीमान‍्को हत्या गरेको पाइएको प्रहरीले जनाएको हो।
बंगलादेशमा हसिना कालका पूर्व प्रहरी महानिरिक्षक पक्राउ
बंगलादेशमा हसिना कालका पूर्व प्रहरी महानिरिक्षक पक्राउ शेख हसिना कालका बंगलादेशका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) पक्राउ परेका छन् । पूर्व प्रहरी महानिरिक्षक चौधरी अब्दुल्लाह अल मामुनलाई विद्यार्थी आन्दोलनका क्रममा सब्बीर हुसेनको उत्तरा पश्चिम प्रहरी चौकीमा भएको हत्या प्रकरणमा पक्राउ गरिएको हो । पक्राउ परेका पूर्व आइजीपी अल मामुनलाई सोमबार बिहान १० बजे ढाकाको महानगरीय मजिस्ट्रेट अदालतमा पेश...
Weather Update