पेट्रोलियम पदार्थको मूल्य यथावत : निगमलाई १५ दिनमै १.९१ अर्ब घाटा
बुधबार, भदौ ३१, २०८३
निगमले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार भदौ ३० गते प्राप्त नयाँ खरिद मूल्यमा पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४० पैसा र डिजेल प्रतिलिटर ४ रुपैयाँ ६८ पैसाले बढेको छ ।
सडक भासिएपछि बाइरोडबाट इन्धन आपूर्ति
आइतबार, भदौ २१, २०८३
त्यसपछि निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगहरूमा भरिएका ग्यास सिलिन्डर काठमाडौं भित्र्याउन थालेको हो ।
ग्यासका लागि लाइन बसेका उपभोक्ता भन्छन् : ‘दालमोठ र चिउराले छाक टार्दैछौं’ (भिडियो)
शनिबार, साउन ३०, २०८३
‘टेकु गएँ, त्यहाँ पनि भीड थियो । साल्ट ट्रेडिङमा तीन दिनभन्दा अगाडि ग्यास नपाइने रहेछ । पसलमा पनि १२–१३ ठाउँमा सोधिसकेँ, सबै पसल बन्द गरेर बसेका छन्,’ अधिकारीले भने, ‘अब सरकारलाई के भन्नु ? जुन सरकार आए पनि यस्तै हो ।’
खाना पकाउने ग्यास सहज बनाउन काठमाडौंका ७ स्थानबाट बिक्री हुने
शनिबार, साउन ३०, २०८३
निगमका अनुसार बजारमा ग्यास सहज रूपमा उपलब्ध नभएको गुनासो बढेपछि उपभोक्तालाई प्रत्यक्ष रूपमा ग्यास उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा ग्यास सिलिन्डर बिक्री वितरण गर्ने व्यवस्था गरिएको हो ।
भरी सिलिन्डर ग्यास दिने आयल निगमको निर्णय
मंगलबार, असार ३०, २०८३
अब भने आपूर्ति सहज बन्दै गएपछि उक्त व्यवस्था हटाएर पुनः १४.२ केजीकै सिलिन्डर उपलब्ध गराइने निगमले जनाएको छ।
पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार
शुक्रबार, असार १९, २०८३
पेट्रोलियम व्यवसायीले मूल्य घट्ने अनुमान गर्दै मंगलबार आयल निगमको डिपोबाट तेल नउठाउँदा बुधबार बिहानदेखी दिनभर देशभर इन्धन आपूर्ती असहज भएको थियो ।
आयल निगममा वार्षिक करोडौंको ओभरटाइम भत्ता कटौती गरिँदै
बिहीबार, असार १८, २०८३
नयाँ व्यवस्था लागू भएपछि कर्मचारीहरूलाई अतिरिक्त भत्ता दिनुको साटो कार्यप्रकृतिका आधारमा विभिन्न सिफ्टमा विभाजन गरेर परिचालन गरिनेछ ।
पेट्रोल र डिजेलको घट्यो मूल्य
बुधबार, असार १७, २०८३
पेट्रोलमा प्रतिलिटर २० रूपियाँ, डिजेलमा ३० रूपियाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपियाँले घटेको छ ।
आयल निगमले भन्यो -‘क्रुड आयल’ भन्दा प्रशोधित इन्धन महँगो हुनु स्वाभाविक
आइतबार, वैशाख ६, २०८३
नेपालले पेट्रोलियम पदार्थ इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट आयात गर्दै आएको छ, जहाँबाट प्राप्त मूल्यका आधारमा प्रत्येक १५ दिनमा मूल्य समायोजन हुन्छ।
१५ दिनमै निगमलाई करिब ५ अर्ब रुपैयाँ घाटा
बुधबार, चैत १८, २०८२
निगमका अनुसार हालको मूल्य संरचनामा पेट्रोल, डिजेल र एलपी ग्यासमा अझै घाटा कायम छ । यद्यपि, उपभोक्ताको हितलाई ध्यानमा राख्दै यी इन्धनको खुद्रा मूल्य भने यथावत् राखिएको छ ।
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोलमा १५ र डिजल - मट्टीतेलमा १० रुपैयाँले बढ्यो
सोमबार, चैत २, २०८२
निगमका अनुसार, अब तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ भने डिजल र मट्टितेलको मूल्य १५२ रुपैयाँ पुगेको छ ।
आयल निगमले आयोजना गर्यो ‘रन फर हेल्थ’
शनिबार, कात्तिक २२, २०८२
नेपाल आयल निगमले ‘रन फर हेल्थ’ को नारासहित पुरुषतर्फ १० किलोमिटर र महिलातर्फ ५ किलोमिटर दौड प्रतियोगिताको आयोजना गरेको छ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
आइतबार, भदौ १५, २०८२
पेट्रोल तथा एलपी ग्यासको बिक्री मूल्य भने यथावत् राखिएको छ । नयाँ बिक्री मूल्यअनुसार डिजेल/मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर क्रमशः १४२ रुपैयाँ ५० पैसा, १४४ रुपैयाँ र १४५ रुपैयाँ तोकिएको छ ।
साताको लोकप्रिय

