Harsamaya
वैदेशिक रोजगार स्वास्थ्य परीक्षण शुल्क वृद्धि फिर्ता लिन एनटीयूसीको माग 
वैदेशिक रोजगार स्वास्थ्य परीक्षण शुल्क वृद्धि फिर्ता लिन एनटीयूसीको माग  संघका अनुसार हाल स्वास्थ्य परीक्षण शुल्क रु.३,५०० देखि बढीमा रु.६,५०० सम्म लिइँदै आएकोमा स्वार्थ समूह र केही व्यवसायीहरूको मिलोमतोमा शुल्क वृद्धि गर्ने प्रयास गरिएको हो ।
प्रवासी श्रमिकहरूलाई मतदानको व्यवस्था गर्न ट्रेड युनियन काँग्रेसको माग
प्रवासी श्रमिकहरूलाई मतदानको व्यवस्था गर्न ट्रेड युनियन काँग्रेसको माग महासंघका अध्यक्ष कुँवरले लामो समयदेखि स्वदेश तथा विदेशमा रहेका श्रमिकहरूलाई मतदानको व्यवस्था हुनुपर्ने, संविधानको मुल मर्म अनुसार अन्य वर्गहरू क्लष्टरमा समावेश गरिएझैँ श्रमिकहरू पनि समेटिनुपर्ने आफ्नो लामो समयदेखिको मुद्दा रहेको सुनाए ।
ट्रेड युनियन नेताहरुले बुझाए डा.कोइरालालाई ज्ञापन, निर्वाचन अघि महाधिवेशन गर्न दबाब
ट्रेड युनियन नेताहरुले बुझाए डा.कोइरालालाई ज्ञापन, निर्वाचन अघि महाधिवेशन गर्न दबाब महासंघकातर्फबाट अध्यक्ष योगेन्द्र कुँवरको टोलीले डा.कोइरालासँग भेटवार्ता गर्दै ज्ञापन पत्र बुझाएको हो । आगामी फागुन २१ गतेको घोषित आम निर्वाचनमा सबै सहभागी हुनुपर्ने र त्यसका लागि काग्रेस ले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा कुँवरले जोड दिएका थिए ।
न्यूनतम पारिश्रमिक वृद्धिप्रति ट्रेड युनियन काँग्रेसले गर्‍यो स्वागत, अविलम्ब कार्यान्वयनमा लैजान माग
न्यूनतम पारिश्रमिक वृद्धिप्रति ट्रेड युनियन काँग्रेसले गर्‍यो स्वागत, अविलम्ब कार्यान्वयनमा लैजान माग त्यस्तै उक्त निर्णयका सन्दर्भमा केही संस्थाबाट भएका टिका टिप्पणीहरूप्रति पनि यस महासंघको गम्भीर ध्यानाकर्षण भएको पनि जनाइएको छ । ट्रेड युनियनको मूल्य, मान्यता र आदर्शप्रति प्रतिबद्ध जिम्मेवार श्रमिक संस्था भएकोले तुच्छ टिप्पणी गरी आफूलाई पानी माथिको ओभानो बनाउन खोज्ने प्रवृत्तिप्रति खेद व्यक्त समेत गरिएको छ ।
राजीनामा दिएर मात्र भ्रष्टाचारको आरोपबाट उन्मुक्ति पाउनु हुँदैन: ट्रेड युनियन कांग्रेस
राजीनामा दिएर मात्र भ्रष्टाचारको आरोपबाट उन्मुक्ति पाउनु हुँदैन: ट्रेड युनियन कांग्रेस देशमा व्याप्त आर्थिक असमानता, बेरोजगारी र श्रमिकहरूको जीवनस्तरमा देखिएका चुनौतीहरूको समाधानको सन्दर्भमा भ्रष्टाचारजस्ता कार्यहरूले अझ संकट उत्पन्न गराउने निष्कर्ष संगठनको छ । 
Weather Update