Harsamaya
विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना
विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना नेपालमा आपतकालीन स्वास्थ्य सेवा सुदृढीकरणतर्फ महत्वपूर्ण मानिएको यो उपकरण अन्तर्राष्ट्रिय प्रस्थान क्षेत्रमा जडान गरिएको छ । यो पहल हाप्सा नेपाल र विमानस्थल प्रशासनबीचको सहकार्यमा सम्पन्न भएको हो ।
गाँजा ओसारपसार गर्न खोज्ने दुई भारतीय नागरिक विमानस्थलबाटै पक्राउ
गाँजा ओसारपसार गर्न खोज्ने दुई भारतीय नागरिक विमानस्थलबाटै पक्राउ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले थाई एयरलाइन्सको उडान हुँदै बैंककबाट काठमाडौं आएका सिंहलाई जाँच गर्ने क्रममा उनको लगेजबाट लागू औषध फेला परेपछि पक्राउ गरेको हो ।
आन्तरिक हवाई उडान सुरु
आन्तरिक हवाई उडान सुरु विमानस्थल कार्यालयका अनुसार नेपालगञ्ज र भद्रपुरमा आज बिहान काठमाडौंबाट उडान भइसकेको छ । पोखरा र सुर्खेतको मौसम पनि हवाई उडानका लागि अनुकूल रहेको भन्ने आएपछि आन्तरिक उडान सुरु गरिएको कार्यालयले जनाएको छ ।
मौसमका कारण आन्तरिक उडान सबै रद्द
मौसमका कारण आन्तरिक उडान सबै रद्द अन्तरराष्ट्रियतर्फका उडान  भने यथावत् सञ्चालन भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिउँसो ३ बजेसम्मका लागि बन्द
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिउँसो ३ बजेसम्मका लागि बन्द प्रतिकुल मौसमका कारण विमानस्थल शनिबार दिउँसो ३ बजेसम्मका लागि बन्द भएको हो ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडान स्थगन
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडान स्थगन विभागका अनुसार आज र भोलि भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी दिइसकेको छ भने रातिमा अझ धेरै वर्षा हुने जनाएको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज मध्यान्ह १२ बजेसम्म उडान बन्द
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज मध्यान्ह १२ बजेसम्म उडान बन्द आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने जनाएको हो । कम्पनीले यात्रु वर्गमा पर्न गएको असुविधाका लागि माफी मागेको छ ।
विमानस्थल घेर्न पुगे  जेनजी, ठूलो संख्या सेना परिचालन
विमानस्थल घेर्न पुगे  जेनजी, ठूलो संख्या सेना परिचालन विमानस्थल भने बिहानैदेखि बन्द गरिएको छ । भिडमा उत्तेजित प्रदर्शनकारीहरूले विमानस्थलबाट पुराना नेताहरू भाग्ने भन्दै प्रदर्शन चर्काइरहेका छन् ।
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन सम्बन्धी छलफल
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन सम्बन्धी छलफल भैरहवा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सम्बन्धी छलफल भएको छ ।
सुविधा सम्पन्न बनाइँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, यसरी हुँदैछ क्षमता विकासको काम [भिडियो]
सुविधा सम्पन्न बनाइँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, यसरी हुँदैछ क्षमता विकासको काम [भिडियो] उनले भने,‘यो कामको म्याद २०२६ अक्टोबर २ सम्म हो । अहिलेसम्मको कामको तीव्रता हेर्दा जुन म्याद छ त्यो बेलासम्म सबै काम सकिन्छ । तीनवटा नै ठेक्कासहित १५ अर्बको लगानी छ । लागतमा पहिला जे योजना छ, त्यसभित्रै सकिन्छ । लागत खासै थप्न नपर्ला । गुणस्तर र समयको हिसाबले सुरुमा तोकिएको...
अध्यागमनको संस्थागत, नीतिगत र समग्र प्रणालीको सुधार सुरु भएको दाबी (भिडियोसहित)
अध्यागमनको संस्थागत, नीतिगत र समग्र प्रणालीको सुधार सुरु भएको दाबी (भिडियोसहित) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनका बारेमा संरचनागत सुधार, नीतिगत र समग्र प्रणालीको सुधारका लागि सरकारले पहल सुरु गरेको गृह मन्त्रालयले जनाएको छ ।
गृहमन्त्री लेखकले भने : ‘एक रुपैयाँ अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छु’ (भिडियोसहित)
गृहमन्त्री लेखकले भने : ‘एक रुपैयाँ अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छु’ (भिडियोसहित) गृहमन्त्री रमेश लेखकले आफ्नो विरुद्ध नियोजित रूपमा झुट्टा प्रचारबाजी भइरहेको आरोप लगाउँदै ती आरोपहरूको कडा खण्डन गरेका छन् ।
Weather Update