त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बेइज्जत नगर्न अमरेश कुमारको आग्रह
मंगलबार, वैशाख ३०, २०८२
स्वतन्त्र सांसद अमरेश कुमार सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ठाउँको अभाव रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले चेकिङ हुने ठाउँमा मान्छे कता जाने भन्दै अलमल पर्ने अवस्था रहेको बताएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १९ देखि १८ घण्टा खुल्ने
आइतबार, फागुन २५, २०८१
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी चैत १९ (अप्रिल १) बाट ६ घण्टामात्र बन्द हुने भएको छ ।
प्रतिकूल मौसमका कारण हवाई सेवा प्रभावित, कैयौँ उडान रद्द र डाइभर्ट
शुक्रबार, फागुन १६, २०८१
खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा प्रभावित भएको छ। भिजिबिलिटी कमजोर हुँदा अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा समस्या आएको छ।
विमानस्थलमा विदेशी सिमकार्ड पसल सञ्चालनका लागि ठेक्का आव्हान (सूचनासहित)
आइतबार, माघ ६, २०८१
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी सिमकार्ड पसल सञ्चालनका लागि ठेक्का आव्हान गरेको छ ।
अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थानतर्फ चेक इन एरिया बी तर्फ सप नम्बर ७ ले ओगटेको १२.४२ वर्गमिटर क्षेत्रफलमा आधिकारिक विदेशी सिमकार्ड पसल सन्चालनको ठेक्का आव्हान गरेको हो ।
प्रतिकूल मौसमले उडान प्रभावित
आइतबार, पुस २१, २०८१
प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसम तथा कम ‘भिजिविलिटी’का कारण पोखरा र भरतपुर गन्तव्यमा उडान प्रभावित भएको हो। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको जानकारी दिए।
साताको लोकप्रिय

