नगरकोटमा चक्कु प्रहारबाट युवकको मृत्यु, तीन जना पक्राउ
मंगलबार, असार ९, २०८३
गम्भीर घाइते भएका रसाइलीलाई उपचारका लागि काठमाडौंस्थित केएमसी अस्पताल, सिनामंगल लगिएको थियो। उपचारकै क्रममा सोमबार बिहान ६ः१५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
पाटन दरबार स्क्वायरमा चक्कु प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु
बिहीबार, चैत २६, २०८२
घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।
सर्लाहीमा युवकमाथि चक्कु प्रहार घटना : आरोपितलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग
सोमबार, चैत १६, २०८२
० जनालाई प्रतिवादी बनाउँदै पक्राउ गरी अनुसन्धान अगाडि बढाउन आदेश दिएको थियो । उक्त आदेशपछि असोज १४ गते मात्रै इप्रका बरहथवामा मुद्दा दर्ता गरिएको थियो ।
चक्कु प्रहार गरेर किशोरको हत्या
बिहीबार, माघ २९, २०८२
तीनै जनाबीच विवाद भएपछि उक्त घट्ना घटेको प्रहरीले जनाएको छ ।
प्रहरीमाथि चक्कु प्रहार गर्ने चार जना पक्राउ
बिहीबार, पुस २४, २०८२
प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जना गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भागेका फरार कैदी रहेको अनुसन्धानबाट खुलेको छ ।
वडाध्यक्ष ललित शाहीमाथि चक्कु प्रहार
सोमबार, जेठ १९, २०८२
त्यस्तैगरी सोही गाउँपालिका–३ का वडाअध्यक्ष ३८ वर्षीय धन बहादुर शाहीमाथि पनि ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ ।
साताको लोकप्रिय

