विद्यालयबाट फर्किंदै गरेकी ५ बर्षिया बालिकाको ट्याक्टरको ठक्करबाट मृत्यु
शुक्रबार, जेठ २२, २०८३
प्रहरीका अनुसार ट्याक्टरको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको हो। मिर्जापुरस्थित श्री आधारभूत विद्यालयबाट पढेर घर फर्किने क्रममा अंकितालाई ट्याक्टरले ठक्कर दिएको थियो।
पर्सामा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, एक घाइते
शुक्रबार, असार १३, २०८२
वीरगञ्ज महानगरपालिका–२८ स्थित बगहीमा शुक्रबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा १६ वर्षीय आकाश पटेल र १७वर्षीय गोलु पटेलको च्यापिएर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मुगुमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, आठ घाइते
सोमबार, असार ९, २०८२
घटनामा चालकसहित अन्य सात जना घाइते भएका छन् । घाइतेमध्ये छ जनाको अवस्था मध्यम रहेको र प्रारम्भिक उपचारपछि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ ।
माटो अनलोड गर्ने क्रममा ट्याक्टरमा च्यापिएर वृद्धको मृत्यु
आइतबार, जेठ ११, २०८२
इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) निरन्जन भट्टराईका अनुसार पासवानको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर चालक फरार रहेका छन् । उनको खोजी भइरहेको डिएसपी भट्टराईले जानकारी दिए ।
साताको लोकप्रिय

