Harsamaya
३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद
३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद सबै सामान आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
४० लाखभन्दा बढी मूल्यको अवैध सामानसहित ट्रक नियन्त्रणमा
४० लाखभन्दा बढी मूल्यको अवैध सामानसहित ट्रक नियन्त्रणमा प्रहरीका अनुसार ट्रकबाट विभिन्न किसिमका कस्मेटिक सामग्री, मन्जन (टुथपेष्ट), ओखर लगायतका सामान बरामद गरिएको छ ।
इन्स्पेक्टर विष्टको नेतृत्वमा १३ लाख मूल्य बराबरका अवैध सामान बरामद
इन्स्पेक्टर विष्टको नेतृत्वमा १३ लाख मूल्य बराबरका अवैध सामान बरामद इलाका प्रहरी कार्यालय मझगावाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) तपेन्द्र विष्टको नेतृत्वमा खटिएको टोलीले आज बिहान विशेष गस्तीका क्रममा भारतबाट अवैध रुपमा ल्याइएका सामान नियन्त्रणमा लिएको हो।
धनुषामा ठुलो परिमाणमा अवैध सामान बरामद
धनुषामा ठुलो परिमाणमा अवैध सामान बरामद बरामद सामानको स्रोत र संलग्न व्यक्ति पत्ता लगाउन अनुसन्धान जारी रहेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
रुपन्देहीबाट ८ लाखको अवैध सामान बरामद
रुपन्देहीबाट ८ लाखको अवैध सामान बरामद यही पुस १९ र २० गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएका अन्दाजी रु आठ लाख ७१ हजार बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
४५ लाखको अवैध समानसहित ट्रक प्रहरी नियन्त्रणमा
४५ लाखको अवैध समानसहित ट्रक प्रहरी नियन्त्रणमा प्रहरीका अनुसार ना ४ ख ७८६७ नम्बरको ट्रकमा बिलविजकभन्दा बढी परिमाणमा विभिन्न किराना र कपडाका सामग्रीहरू राखिएको पाइएको छ। नियन्त्रणमा लिइएको ट्रक र ट्रक चालक हरिहरनगर नगरपालिका–१ का २० वर्षीय जय दास सत्रियलाई थप कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय, पथलैया पठाइएको छ।
भन्सार छलीका १३ लाख बराबरको अवैध औषधिसहित चालक र गाडी प्रहरी नियन्त्रणमा 
भन्सार छलीका १३ लाख बराबरको अवैध औषधिसहित चालक र गाडी प्रहरी नियन्त्रणमा  ती औषधिहरूको कुनैपनि भन्सार बिलबिजक नभेटिएपछि गाडीसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका चालक बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका ५ निवासी २४ वर्षीय सुनिल कुमार राम रहेको पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताएका छन्।
एक लाख भन्दा बढीका अवैध सामान बरामद 
एक लाख भन्दा बढीका अवैध सामान बरामद  पक्रउ परेका सामाग्रीहरू आवश्यक कारवाहीका लागिराजापुर भन्सार कार्यालय गुलरिया बुझाएको सूचना अधिकारी डमरपालले बताए ।
भन्सार छलीको सामान बोकेको २ मोटरसाइकलसहित तस्कर पक्राउ
भन्सार छलीको सामान बोकेको २ मोटरसाइकलसहित तस्कर पक्राउ भारतीय बजारबाट अवैध रूपमा भित्र्याएको ३ लाख ६७ हजार ७९५ मूल्य बराबरको कपडा, किराना, गुडियाको माला चौपाया लगायत सामान,२ मोटरसाइकल सहित २ जना लाई प्रहरी गस्ती टोलीले पक्राउ गरेको हो।
Weather Update