Harsamaya
गणतन्त्र आयो, तर नागरिकले परिवर्तन महसुस गरेनन् : भीम उपाध्याय [भिडियोसहित]
गणतन्त्र आयो, तर नागरिकले परिवर्तन महसुस गरेनन् : भीम उपाध्याय [भिडियोसहित] उनका अनुसार, अदालत, प्रहरी र प्रशासनप्रतिको जनविश्वास क्रमशः कमजोर हुँदै गएको छ । ‘आज जनताले कसैलाई श्रद्धेय मान्दैनन्,’ उनले भने ।
लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु नै देश र जनताको भविष्यको रक्षा गर्नु हो : अध्यक्ष ओली
लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु नै देश र जनताको भविष्यको रक्षा गर्नु हो : अध्यक्ष ओली शुक्रबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले गणतन्त्र स्थापना नेपाली जनताको सात दशकभन्दा लामो संघर्ष, बलिदान र त्यागको परिणाम भएको उल्लेख गरे।
आज गणतन्त्र दिवस मनाइँदै
आज गणतन्त्र दिवस मनाइँदै २०६५ जेठ १५ गते पहिलो संविधानसभाको बैठकले २४० वर्षे राजतन्त्रको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।
भारतले आज ७७ औँ गणतन्त्र दिवस भव्य रूपमा मनाउँदै
भारतले आज ७७ औँ गणतन्त्र दिवस भव्य रूपमा मनाउँदै राष्ट्रपति भवनदेखि राष्ट्रिय युद्ध स्मारकसम्म फैलिएको कर्तव्य पथ भारतको संविधान, सांस्कृतिक विविधता, सैन्य शक्ति र विकास यात्रालाई झल्किने गरी सजाइएको छ ।
१७ वर्षमा विकासका सूचकांकहरूमा उल्लेख्य प्रगति भएको छ : प्रधानमन्त्री  (भिडियोसहित)
१७ वर्षमा विकासका सूचकांकहरूमा उल्लेख्य प्रगति भएको छ : प्रधानमन्त्री  (भिडियोसहित) ओलीले देशवासीलाई गणतन्त्रको मर्म व्यवहारमा उतार्न आह्वान गर्दै भने, ‘गणतन्त्र कुनै दलको स्वामित्व होइन, यसको मालिक जनता हुन् । जनताको अधिकार र उत्तरदायित्वको संयोजनमार्फत मात्र हामी समृद्ध नेपालको यात्रामा अघि बढ्न सक्छौं।’
गणतन्त्रात्मक शासन प्रणालीबाट मात्रै समृद्धि हासिल गर्न सकिन्छ : सभापति देउवा
गणतन्त्रात्मक शासन प्रणालीबाट मात्रै समृद्धि हासिल गर्न सकिन्छ : सभापति देउवा उनले नेपाली जनताको बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षा गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका हुन् । उनले लोकतन्त्रको संरक्षण र संवर्द्धनका लागि योगदान गर्ने सबैमा सम्मान प्रकट गरेका छन् ।
गणतन्त्र कसरी आयो ?
गणतन्त्र कसरी आयो ? दोस्रो जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। योसँगै २३८ वर्ष लामो शाह वंशीय राज परम्पराको अन्त्य भएको थियो । यही दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउन थालिएको छ।
गणतन्त्रलाई जनतासँग जोड्न शासकीय चरित्र बदल्नुपर्छ : राष्ट्रपति  पौडेल
गणतन्त्रलाई जनतासँग जोड्न शासकीय चरित्र बदल्नुपर्छ : राष्ट्रपति पौडेल राष्ट्रपति पौडेलले लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकलाई निराश बन्ने अवस्था आउन नदिने गरी काम गर्नुपर्नेमा जोड दिए ।  ‘जबसम्म प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्नेछैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँग साटेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुँदैन’, उनको भनाइ छ,
आज १८औँ गणतन्त्र दिवस
आज १८औँ गणतन्त्र दिवस नेपाली जनताको आन्दोलन र परिवर्तनको आकांक्षासँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुँदै छ । तीनै तहका सरकारले विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउँदै छन् । देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाइन्छ । यस वर्ष पनि जेठ १४,...
सिन्धुपाल्चोकमा तीन दिनसम्म गणतन्त्र दिवस मनाइने, यस्ता छन् कार्यक्रम 
सिन्धुपाल्चोकमा तीन दिनसम्म गणतन्त्र दिवस मनाइने, यस्ता छन् कार्यक्रम  जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले सम्पूर्ण जिल्लावासीलाई गणतन्त्र दिवसका कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।
प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन (भिडियोसहित)
प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन (भिडियोसहित) गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।
कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने 
कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने  उनले भने,‘दिवसलाई दिवसका रूपमा मात्र होइन यसलाई सबैले अपनत्व गरी मनाउनुपर्छ । गणतन्त्रलाई बलियो र संस्थागत बनाउनका लागि यो दिवस भव्य रूपमा मनाउ ।’
Weather Update