संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं (भिडियोसहित)
मंगलबार, चैत २४, २०८२
मंगलबार बसेको प्रतिनिधिसभा बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसदको आफ्नो जिम्मेवारी र सरकारको आफ्नै भूमिका हुने उल्लेख गरे ।
बाँके–३ मा रास्वपाका खगेन्द्र सुनार निर्वाचित
शनिबार, फागुन २३, २०८२
बाँकेको क्षेत्र नं १ मा पनि रास्वपाका सुरेश चौधरी विजयी भएका छन् भने क्षेत्र नं २ मा भने नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इश्तियाक राई विजयी भएका छन् ।
कांग्रेसको पार्टी कार्यालयदेखि नेताको घर जलाउने नेतृत्व गगन थापाले गरे - खगेन्द्र सुनार [भिडियो]
आइतबार, मंसिर २१, २०८२
त्यस्तै उनले रवि लामिछानेलाई विशेषगरी कांग्रेस र एमाले मिलेर प्रतिशोधको आधारमा फसाएको बताए ।
प्रधानमन्त्रीको लागि कुलमान घिसिङको विकल्प छैन : खगेन्द्र सुनार
बुधबार, मंसिर १०, २०८२
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले दुई दलबीच उज्यालो नेपाल पार्टीको चुनाव चिह्न बिजुलीको चिम प्रयोग गर्ने सहमति भएको जानकारी दिएका हुन् ।
पार्टी दर्तापछि खगेन्द्र सुनारको दाबी : कांग्रेस–एमालेसँग सहकार्य हुन सक्दैन [भिडियोसहित]
सोमबार, मंसिर ८, २०८२
दल दर्ता प्रमाण पत्र लिएपछि अध्यक्ष सुनारले देश अप्ठ्यारोमा परेको बेलामा देशलाई सघाउन, परिस्थितीलाई सहज बनाउन चुनावमा भाग लिन पार्टी दर्ता गरेको बताए ।
मेनस्ट्रीमका मिडियाले मेरो सामूहिक बलात्कार र हत्या गरे : खगेन्द्र सुनार [भिडियोसहित]
शुक्रबार, कात्तिक १४, २०८२
साथै, उनले आफूमाथि लागेको आरोप पुष्टि हुने सानो आधार मात्र भेटे हत्कडी लगाएर लैजान आग्रह गरे । आफू मन्त्रीको दौडमा हिजो पनि नरहेको र आज र भोलि पनि नरहने पनि उनको दाबी छ ।
सुशीला कार्कीका छोराहरु बनेर काम गर्न तयार छौं : खगेन्द्र सुनार [भिडियोसहित]
आइतबार, भदौ २९, २०८२
अभियन्ता सुनारले आफू मन्त्री बन्ने दौडमा नरहेको भन्दै देश निमार्णको सन्दर्भमा पूर्ण साथ र समर्पण रहेको बताए ।
दुई न्यायाधीशले ६० लाख दलितहरूको हत्या गरे ! (भिडियोसहित)
शुक्रबार, वैशाख १९, २०८२
उनले अदालतमा विश्वास रहेको भन्दै त्यहाँ भित्रका गलत मानिसहरूले गर्दा अपमान भएको भन्दै पीडित परिवारसहित धर्नामा बस्ने बताए । उनले न्यायाधीशलाई पदबाट बर्खास्त नगरेसम्म प्रदर्शन गर्ने बताए ।
साताको लोकप्रिय

