जुम्लामा एउटै कुकुरले १४ लाई टोक्यो, भ्याक्सिनको अभाव
आइतबार, भदौ २९, २०८२
यता तातोपानी गाउँपालिका वडा नं. २ का अध्यक्ष चन्द्रमान बुढाले १४ जनालाई आक्रमण गर्ने कुकरलाई नियन्त्रण लिएको जानकारी दिएका छन।
कुकुरलाई निर्दयी व्यवहार गरेर मार्ने दुई जना पक्राउ
मंगलबार, वैशाख ९, २०८२
हार्जङ क्वाछिवाङ भन्ने स्थानमा कुकुरलाई रुखमा झुन्ड्याई निर्दयी व्यवहार गरी मारेको भिडियो समाजिक सञ्जालमा अपलोड गरेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले सोमबार पक्राउ गरेको हो । उनीहरूले वैशाख ३ गते कुकुरलाई रुखमा झुण्ड्याएर मारेका थिए ।
उत्तर कोरियाले रूसका कुकुरहरू लगेर खाएको हल्ला चले पछि....
मंगलबार, वैशाख ९, २०८२
तर अब रुसी अधिकारीहरूले अगाडि आएर स्पष्टीकरण दिएका छन् । सो स्पष्टीकरणमा अधिकारीहरूले भनेका छन् ‘होइन, यो रगत होइन, यो केवल मसालेदार किम्ची हो।’
साताको लोकप्रिय

