Harsamaya
प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन राप्रपाको माग
प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन राप्रपाको माग उनले प्रधानमन्त्रीले संसदमा राखेको अभिव्यक्तिबारे प्रश्न उठाउँदै तथ्यबिनाका भनाइ संसदको रेकर्डबाट हटाउन माग गरेका छन् ।
राप्रपामा महाधिवेशनको माग तीव्र, नेतृत्वमाथि प्रश्नै प्रश्न
राप्रपामा महाधिवेशनको माग तीव्र, नेतृत्वमाथि प्रश्नै प्रश्न ०७८ सालको एकता महाधिवेशनपछि नयाँ उत्साहका साथ अघि बढेको राप्रपा हालको निर्वाचनसम्म आइपुग्दा उल्लेखनीय रूपमा खुम्चिएको उनीहरूको निष्कर्ष छ ।
राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही, मुख्य सचेतकमा खुश्बु ओली
राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही, मुख्य सचेतकमा खुश्बु ओली यस्तै, पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठका अनुसार नेतृ खुश्बु ओलीलाई संसदीय दलको मुख्य सचेतकमा नियुक्त गरिएको छ ।
राप्रपाले टुङ्ग्यायो समानुपातिक सांसद, को को परे ?
राप्रपाले टुङ्ग्यायो समानुपातिक सांसद, को को परे ? आइतबार पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक बन्दसूचीमा रहेका ४ जनालाई प्रतिनिधिसभा सदस्य पदका लागि सिफारिस गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठ ले जानकारी दिए।
इन्द्रसरोवर–३ सिस्नेरीमा राप्रपाको वडास्तरीय प्रचारप्रसार समिति गठन
इन्द्रसरोवर–३ सिस्नेरीमा राप्रपाको वडास्तरीय प्रचारप्रसार समिति गठन उम्मेदवार थोकरले घरदैलोका क्रममा प्राप्त सुझाव र धारणालाई आगामी राजनीतिक भूमिकामा समेट्ने प्रतिबद्धता व्यक्त गर्दै आफू सधैं जनताको मुद्दा बोकेर अघि बढ्ने स्पष्ट पारे । उनले सिस्नेरी क्षेत्रका बाढीपीडितको पक्षमा सदनमा आवाज उठाउने र सिस्नेरी बजारलाई पुरानै अवस्थामा फर्काउने वाचा गर्दै मतदातासँग समर्थनको अपिल गरेका छन् ।
राप्रपाले १६० क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो
राप्रपाले १६० क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो पार्टीले पूर्वदेखि पश्चिमसम्म अधिकांश क्षेत्रमा उम्मेदवार तय गर्दै चुनावी प्रतिस्पर्धामा होमिएको जनाएको छ।
समावेशी र समानुपातिक मापदण्ड अनुसार नै सूची बुझायौं : राप्रपा [सूचीसहित]
समावेशी र समानुपातिक मापदण्ड अनुसार नै सूची बुझायौं : राप्रपा [सूचीसहित] पार्टीले प्रतिवेदनमा पुरुष/महिला, जातीय समूह र समावेशी मापदण्डअनुसार उम्मेदवारहरूको तालिका तयार पार्दै निष्पक्ष प्रतिनिधित्व सुनिश्चित गरेको जनाएको छ ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै उनले भने, 'बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ । निर्वाचनको तयारी, समानुपातिक उम्मेदवारको सूची एवं समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा छलफल हुनेछ ।'
राप्रपा र राप्रपा नेपालबीच एकता हुने
राप्रपा र राप्रपा नेपालबीच एकता हुने राप्रपाको गत महाधिवेशनमा अध्यक्षमा लिङ्देन विजयी भएपछि थापाले राप्रपा फुटाएर राप्रपा नेपाल बनाएका थिए । 
सरकारी टोलीद्वारा राप्रपा पार्टी कार्यालयको अनुगमन
सरकारी टोलीद्वारा राप्रपा पार्टी कार्यालयको अनुगमन बुधबार कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले धुम्वाराहीस्थित पार्टी कार्यालय पुगेर अनुगमन गरेको हो ।
जेनजी आन्दोलनमा देखिएको अराजकताप्रति राप्रपाद्वारा चिन्ता व्यक्त
जेनजी आन्दोलनमा देखिएको अराजकताप्रति राप्रपाद्वारा चिन्ता व्यक्त राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हाल देश भूराजनीतिक चक्रव्यूहमा फसिरहेको र जनताको निर्णय क्षमता कमजोर हुँदै गएको उल्लेख गर्दै, सबै राजनीतिक शक्तिबीच देशलाई केन्द्रमा राखेर ‘वृहद् राष्ट्रिय सहमति’ को खाँचो रहेको बताएको छ ।
‘सरकारले जेनजी पुस्ताको क्रान्ति र बलिदानीलाई लत्यायो’ (भिडियोसहित)
‘सरकारले जेनजी पुस्ताको क्रान्ति र बलिदानीलाई लत्यायो’ (भिडियोसहित) राष्ट्रिय प्रजातन्त्र पार्टी निकट युवाहरुले काठमाडौंको माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
Weather Update