दुर्गा प्रसाईंसहित सातजना कारागार चलान, ३२ जना धरौटीमा रिहा
शुक्रबार, जेठ ३०, २०८२
चैत १५ गते नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले तोकेका जनकमान्डर प्रसाईंको नेतृत्वमा आह्वान भएको तीनकुनेको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु भएको थियो । त्यस्तै निजी घर, सरकारी गाडी, जडीबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो ।

रमा सिंहको आक्रोश: यी कारणले भयो राजवादी आन्दोलन असफल
आइतबार, जेठ २५, २०८२
समितिको पहिलो बैठक जगमान गुरूगंको अध्तक्षतामा बसेको (संयोजक नवराज सुवेदीजी नजरबन्दमा हुदाँ) देखी नै हरेक बैठकमा सार्वजनिक रूपमा सबैलाई निमन्त्रणा दिँदा भद्रगोलबाटै सुरू भएको समितिको कार्य भद्रगोल मै पुगेर दोश्रो चरणको आन्दोलनको खाका जिल्ला तिर पुर्याएर विश्राम लिएको छ।

राजावादी भेलामा लिङ्देन नआएपछि होहल्ला
बुधबार, जेठ २१, २०८२
भेला सुरु भएलगत्तै लिङ्देनको कार्यव्यस्तताका कारण आउन नसकेको जानकारी गराइएको थियो । लिङ्देन अहिले संसदमा छन् ।

कमल थापाको सरकारलाई चुनौती: निषेधित क्षेत्र घोषणा गरेर आन्दोलन समाप्त पार्ने भ्रम नराखे हुन्छ
मंगलबार, जेठ २०, २०८२
उनले भने, ‘नेपालको इतिहासमा पहिलो पटक काठमाडौं महानगरपालिकालाई निषेधित क्षेत्र घोषित गर्न बाध्य भएको छ । सिंगो काठमाडौंलाई निषेधित क्षेत्र घोषणा गरेर आन्दोलन समाप्त हुनेछ भनेर यदि भ्रष्ट शासकहरूले सोचेका छन् भने त्यो भ्रमबाट मुक्त हुनको लागि म आग्रह गर्न चाहन्छु । निषेधित क्षेत्र घोषणा गर्दैमा जनताको परिवर्तनको चाहनालाई समाप्त...

राजावादीहरूले आज शोक मनाउने
सोमबार, जेठ १९, २०८२
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति निकालेर दरबार हत्याकाण्डको शोकमा आन्दोलन नगर्ने निर्णय भएको बताएका हुन् । २०५८ साल जेठ १९ गते तत्कालीन राजदरबार हत्याकाण्ड हुँदा राजा विरेन्द्रसहित राजपरिवार सखाप भएको थियो ।

राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, पक्राउ परे कमल थापा
आइतबार, जेठ १८, २०८२
पक्राउ परेका थापाले ‘भ्रष्ट सरकार मुर्दावाद’, ‘प्रहरी दमन मुर्दावाद’ भनिरहदाँ पनि उनलाई प्रहरीले जबरजस्ती भ्यानमा राखेको हो ।

आन्दोलनमा आएका राजावादीहरू भन्छन् : गणतान्त्रिक व्यवस्थाले सडकमा आउन बाध्य गरायो
बिहीबार, जेठ १५, २०८२
त्यस्तै जनकपुरका विक्रम झाले राजतन्त्र हुँदा नेपालमा स्वाधीनता भएको उल्लेख गर्दै गणतन्त्रले देश बिगारको बताए । उनले कृषिदेखि भौतिक तथा जिविकोर्पाजनमा समेत जनता सँग सरकार नभएकाले गणतन्त्र नचाहिने बताए ।

जनता ‘मक्किएको गणतन्त्र’का पक्षमा छैनन् : अध्यक्ष लिङदेन
बिहीबार, जेठ १५, २०८२
उनले भने, ‘यो आन्दोलनको सुरुवात मात्र हो । भर्खर प्रारम्भ मात्र भएको छ । गणतन्त्र नढलेसम्म आन्दोलन जारी नै छ । यो जनसागरले नै प्रमाणित गरेको छ कि यो गणतन्त्र कति कमजोर भएको छ भन्ने कुरा, गणतन्त्रको जग कुन तहको छ भन्ने कुरा एउटा जनमत संग्रह सम्पन्न भएको छ ।...

राजावादीको आन्दोलनमा तीन जना पक्राउ
बिहीबार, जेठ १५, २०८२
उनीहरूलाई प्रदर्शनकारीहरूले प्रहरीको जिम्मा लगाएका हुन् । पक्राउ पर्नेमा उदयपुर घर भएका ४५ वर्षीय भक्तबहादुर कार्की, पर्वत घर भएका २२ वर्षीय घनश्याम न्यौपाने र भारतीय नागरिक २३ वर्षीय वृजमोहन राय रहेका छन् ।

तीनकुने प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता
आइतबार, जेठ ११, २०८२
त्यस्तै, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको कसुर, संगठित अपराध, आपराधिक उपद्रवसहित पाँच वटा मुद्दामा ५० जनालाई प्रतिवादी बनाइएको हो ।

कमल थापा पनि पुगे लिङ्देनको पार्टी कार्यालय, के के भयो निर्णय ?
आइतबार, वैशाख २८, २०८२
बैठकमा राष्ट्रिय शक्ति नेपालकोसमेत जबरजस्त प्रतिनिधित्व रहेको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठकले जेठ १५ गते प्रारम्भ हु

राजसंस्था पुनस्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन
बिहीबार, वैशाख २५, २०८२
आन्दोलन घोषणा गर्दै सुवेदीले भनेका छन्,‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । भद्र अवज्ञा र सत्याग्रहसहितको आन्दोलन हुनेछ । राजा र जनता बीच षडयन्त्रपूर्वक टुटाइएको धागोलाई फेरि जोड्नेगरी आन्दोलन हुनेछ ।’

राजेन्द्र लिङ्देनको प्रशंसा गर्दै थापाले भने : राष्ट्रवादीहरु एक ढिक्का बन्नैपर्छ (भिडियोसहित)
सोमबार, वैशाख १५, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आवश्यक प्रवन्ध मिलाएर केही समयको निमित्त भएपनि राष्ट्रवादीहरु एक ढिक्का भएर अगाडि बढ्न अपिल गरेका छन् ।