Harsamaya
रवीन्द्र मिश्रले दलीय राजनीतिबाट बिदा लिए,  राप्रपाका सबै पदबाट राजीनामा
रवीन्द्र मिश्रले दलीय राजनीतिबाट बिदा लिए,  राप्रपाका सबै पदबाट राजीनामा मिश्रले राजसंस्था पुनर्स्थापना, सुशासनलगायतका विषयमा आफ्ना अडान यथावत् रहने स्पष्ट पार्दै अब केही समयका लागि गैरदलीय (स्वतन्त्र) रूपमा आफ्ना विचार सार्वजनिक गर्दै जाने बताएका छन्।
घरदैलोबाट रविन्द्र मिश्रको उद्घोष : यस पटक जसरी पनि जित्छु [भिडियोसहित]
घरदैलोबाट रविन्द्र मिश्रको उद्घोष : यस पटक जसरी पनि जित्छु [भिडियोसहित] उनले भने,‘यस पटक मतदाताहरुको प्रतिक्रिया एकदमै सकरात्मक छ । हुन त हरेक पार्टीकाउम्मेदवारहरुले यही भन्नुहुन्छ होला, तर यो पटक विगतमा अन्य पार्टीमा भोट हालेका मतदाता, पार्टीका कार्यकर्ता तथा नेताले समेत मेरो कार्यक्रमहरु आयोजना गरिदिनु भएको छ ।’
काठमाडौं २ बाट विजयी हुनेमा दुई सय प्रतिशत विश्वस्त छु : रविन्द्र मिश्र
काठमाडौं २ बाट विजयी हुनेमा दुई सय प्रतिशत विश्वस्त छु : रविन्द्र मिश्र उनले विगतमा विभिन्न पार्टीलाई मतदान गर्दै आएका मतदाताहरूबाट समेत व्यापक माया, स्नेह र समर्थन प्राप्त भइरहेको बताए ।
चुनावको लागि नेताहरुको बीचमा तालमेल भयो भने त्यसलाई गठबन्धन भन्न मिल्दैन : रवीन्द्र मिश्र
चुनावको लागि नेताहरुको बीचमा तालमेल भयो भने त्यसलाई गठबन्धन भन्न मिल्दैन : रवीन्द्र मिश्र मंगलबार आफ्नो मनोनयन दर्ता गरेपश्चात उनले चुनावको लागि अझै समय बाँकी रहेको भन्दै त्यो बीचमा चुनावी तालमेल भयो भने त्यसलाई गठबन्धन भन्न नमिल्ने बताए ।
काठमाडौं १ बाट रवीन्द्र मिश्रले दर्ता गराए उम्मेदवारी
काठमाडौं १ बाट रवीन्द्र मिश्रले दर्ता गराए उम्मेदवारी अन्य दलबाट पनि उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ । आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।
 ‘नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास जागेको छ’ (भिडियोसहित)
 ‘नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास जागेको छ’ (भिडियोसहित) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास जागेको बताएका छन् ।
कुनै पनि अपराध गरेको छैन, तर राज्य मेरो विरुद्ध लागेको छ : रवीन्द्र मिश्र (भिडियोसहित)
कुनै पनि अपराध गरेको छैन, तर राज्य मेरो विरुद्ध लागेको छ : रवीन्द्र मिश्र (भिडियोसहित) उनले भने, ‘सबैभन्दा पहिले चैत १५ गतेको घटनामा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । जति जनधनको क्षति भयो त्यसमा दुख व्यक्त गर्न चाहन्छु । ’
रविन्द्र मिश्र थुनामुक्त (भिडियोसहित)
रविन्द्र मिश्र थुनामुक्त (भिडियोसहित) न्यायाधीश तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ भएको थियो । उनि गत चैत्र  १५ गते राजावादी आन्दोलनमा पक्राउ परेका थिए । 
मिश्र र प्रसाई थप ५ दिन हिरासतमा बस्नु पर्ने
मिश्र र प्रसाई थप ५ दिन हिरासतमा बस्नु पर्ने काठमाडौं जिल्ला अदालतले प्रहरीले थप अनुसन्धानका लागि उनीहरूलाई हिरासतमा राख्ने अनुमति दिएको हो ।
मिश्र र प्रसाईं थप ५ दिन हिरासतमै बस्ने 
मिश्र र प्रसाईं थप ५ दिन हिरासतमै बस्ने  जिल्ला अदालत काठमाडौंकी न्यायाधीश मोना सिंहको इजालसले मिश्रविरुद्ध सातौँ पटक राज्य विरुद्धको कसुरमा म्याद थप गरेको हो । 
रविन्द्र मिश्रलगायत सबैलाई तत्काल रिहाइ गर्न माग
रविन्द्र मिश्रलगायत सबैलाई तत्काल रिहाइ गर्न माग उनले भनिन्, ‘तीनकुने घटनाको सत्यतथ्य सार्वजनिक गर्न न्यायिक छानविन आयोग गठन र फरक विचार राखेकै आधारमा थुनामा राखेका रविन्द्र मिश्र लगायत सबैलाई तत्काल रिहाइको माग गर्दछु ।’
रविन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
रविन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति अदालतले आइतबार छैटौंपटक म्याद थप गर्दै मिश्रलाई अझै पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो।
Weather Update