Harsamaya
गृहमन्त्रीको राजीनामा माग गर्दै सिराहा बजर बन्द
गृहमन्त्रीको राजीनामा माग गर्दै सिराहा बजर बन्द युवाहरूका अनुसार पछिल्ला घटनाप्रति सरकार उदासीन बनेको आरोप लगाउँदै जिम्मेवारी बोध गराउन बजार बन्दको कार्यक्रम घोषणा गरिएको हो । ज्ञापन पत्र बुझ्ने क्रममा उनीहरूले शान्तिपूर्ण तरिकाले आन्दोलन अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सिराहामा वृद्ध हत्या घटनामा दुई पक्राउ, सात दिनको म्याद थप     
सिराहामा वृद्ध हत्या घटनामा दुई पक्राउ, सात दिनको म्याद थप      सीसीटीभी फुटेज र हत्या भएको ठाउँमा छुटेको चप्पललाई पन्छाउँदै जाँदा साउन २३ गते आरोपित मण्डल पक्राउ परेका थिए । मण्डलले दिएको बयानका आधारमा चौधरी २७ गते पक्राउ परेको हो ।
वडा अध्यक्षविरुद्ध पक्राउ पूर्जी जारी, एमाले सांसदको दबाबले समातिएनन् अझै 
वडा अध्यक्षविरुद्ध पक्राउ पूर्जी जारी, एमाले सांसदको दबाबले समातिएनन् अझै  राजनीतिक संरक्षकका कारण स्थानीय प्रहरीले उनलाई पक्राउ नगरेको स्थानीयको भनाइ रहेको छ । वडा अध्यक्ष साहसहित १२ जना विरुद्ध आपराधिक उपद्रव, आगजनी तथा लुटपाट सम्बन्धी कसुरमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको महिना दिन भन्दा बढी बितिसक्दा पनि प्रहरीले पक्राउ नगरेपछि स्थानीय रुष्ट भएका छन् ।
गाउँपालिका अध्यक्ष पक्राउ परेपछि मल्लिक परिवार त्रासले विस्थापित
गाउँपालिका अध्यक्ष पक्राउ परेपछि मल्लिक परिवार त्रासले विस्थापित घर भत्काएको घटना सार्वजनिक भएपछि शुक्रबार अध्यक्ष शिवजी यादवलाई प्रहरीले पक्राउ गरेपछि उनका छोरा रुकेश यादव ५/७ जनाको समूह लिएर शुक्रबार साँझ पीडित दीपक मल्लिककोमा गएपछि त्रासले परिवारै नै विस्थापित भएका हुन् । 
Weather Update