शिखरदेखि पतनसम्मको यात्रा : ‘अतिरञ्जनको मनोरञ्जन’
आइतबार, चैत २२, २०८२
करिब डेढ घण्टा अवधिको यो प्रस्तुतिले दर्शकलाई केवल मनोरञ्जन प्रदान गर्ने मात्र होइन, कथा र पात्रबीचको भावनात्मक सम्बन्ध निर्माण गर्न सफल देखिन्छ।
‘हत्या’ले मान्छेलाई ‘डेप्थ’मा पुगेर हेर्न सहयोग गर्छ : सुदीप तिमल्सिना
बुधबार, असार ४, २०८२
विदेश अहिलेका प्राय नेपाली युवाको सपना हो । उनीहरूको उद्देश्य नै विदेश जाने हुन्छ । चाँहे विदेशमा सुख होस् या दुख । तर, दीपक तिमल्सिना यस्ता व्यक्ति हुन् जो विदेशी सपना त्यागेर नेपाल फर्किए ।
समाज, अपराध र मनोविज्ञानमा आधारित नाटक ‘हत्या’ मण्डलामा मञ्चन हुँदै
बुधबार, असार ४, २०८२
अपराध, मनोविज्ञान र समाजको गहिरो सम्बन्ध उजागर गर्ने नयाँ नाटक ‘हत्या’असार ५ गतेदेखि मण्डला थिएटरमा मञ्चन हुँदैछ। नाटक हरेक दिन साँझ ४ बजेबाट सुरु हुन्छ ।
मण्डलामा आजदेखि ‘ऋतु राग’ मञ्चन हुँदै
शुक्रबार, जेठ २, २०८२
यो नाटकको लेखन तथा निर्देशन सुदिप खतिवडाले गरेका छन् भने सह-निर्देशन दिपेश काफ्लेले गरेका छन् । नाटक जेठ २ गते देखि १८ गतेसम्म मञ्चन हुनेछ । सोमबारबाहेक अन्य दिन शो साँझ ६:३० बजे हुनेछ भने शनिबार दिउँसो २:३० बजे शो हुनेछ ।
मण्डलाको नयाँ नाट्य सिजन: ११ निर्देशकहरूले नाटक मञ्चन गर्ने, टिकटको मूल्य परिवर्तन
सोमबार, वैशाख २२, २०८२
यस सिजनमा अनुप बराल र किरण चामलिङले पनि मण्डलासँगको सहकार्यलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। निर्देशकहरूले नाटकका कथा र स्वरूप चाँडै सार्वजनिक गर्ने तयारी गरेका छन् ।
निटफेस्ट २०८१ को पोष्टर सार्वजनिक
बुधबार, फागुन २८, २०८१
नेपाल अन्तर्राष्ट्रिय रङ्गमञ्च महोत्सव (निटफेस्ट) २०८१ को बहुप्रतिक्षित आधिकारिक पोस्टर सार्वजनिक भएको छ। पोष्टरमा चोयाबाट बनेको हात देखाइएको छ। यसले रैथाले सामग्रीबारे भन्न खोजेको जस्तो देखिन्छ ।
साताको लोकप्रिय

