Harsamaya
नवलपुरको अम्रसा जङ्गलमा मोटरसाइकल  दुर्घटना, दुई जनाको मृत्यु
नवलपुरको अम्रसा जङ्गलमा मोटरसाइकल  दुर्घटना, दुई जनाको मृत्यु अम्रसाबाट चोरमारा तर्फ आउँदै गरेको लु९प ८११६ नम्बरको मोटरसाइकल बाटो चिप्लो भएका कारण नियन्त्रण गुमाएर आज बिहान दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ । 
जम्बो टोली बोकेर नवलपुर जाँदै शेखर कोइराला
जम्बो टोली बोकेर नवलपुर जाँदै शेखर कोइराला कोइरालालाई थारू झाँकीसहित भव्य स्वागत गर्ने तयारी रहेको नवलपुर काँग्रेस कोषाध्यक्ष राजकुमार थारूले बताए ।  दुई दिने कार्यक्रम भएपनि काँग्रेस संसदीय दलको बैठक भएकाले शनिबार साँझै कोइराला काठमाडौं फर्कने कार्यक्रम तय भएको जिल्ला सभापति महेन्द्रध्वज जिसीले  जानकारी दिए । जिसी शेखरनिकट मानिन्छन् । उनी गण्डकी प्रदेश सरकारको मन्त्रीसमेत बनेका थिए...
नवलपुर बजार अनुगमन:३० दिनभित्र अनिवार्य दर्ता भएर व्यवसाय गर्न निर्देशन
नवलपुर बजार अनुगमन:३० दिनभित्र अनिवार्य दर्ता भएर व्यवसाय गर्न निर्देशन यस्तै अधिकांश होटल बिनादर्ता संचालनमा रहेको भेटिएको थियो । सोही प्रकारले दर्ता नै नभई सञ्चालनमा रहेका खाजा घर, पसललाई ३० दिनभित्र अनिवार्य रूपमा दर्ता भएर मात्र व्यवसाय गर्न लिखित निर्देशन दिइएको पनि प्रजिअ थापाले बताए ।
नवलपुरमा वन डढेलो सचेतना सप्ताह: डढेलो लगाएको कारण जलवायु परिवर्तन भएको अध्यक्ष नेपालको भनाइ
नवलपुरमा वन डढेलो सचेतना सप्ताह: डढेलो लगाएको कारण जलवायु परिवर्तन भएको अध्यक्ष नेपालको भनाइ राम्रो कामको मात्रै दायित्व लिने बानीको अन्त्य गर्नुपर्ने बताउँदै नराम्रो काम को पनि औँल्याउन र दायित्व जिम्मेवार लिनुपर्नेमा उनको जोड थियो। जलवायु परिवर्तनको असर र प्रभावलाई न्यूनीकरण गर्न बिरुवा रोप्न अध्यक्ष नेपालले सबैलाई आग्रह गरे।
वन्यजन्तुको आक्रमणबाट नवलपुरमा पाँच जनाको मृत्यु
वन्यजन्तुको आक्रमणबाट नवलपुरमा पाँच जनाको मृत्यु मृत्यु हुनेमा विनयीत्रिवेणी-१ का जितबहादुर थिङ, कावासोती-७ का शुकबहादुर बोटे, मध्यविन्दु-६ का नाथुराम महतो र देवचुली-१ की राममाया सोती छन् ।
Weather Update