Harsamaya
पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिइ प्रकाशन गरिने भित्तेपात्रो जफत गरिने
पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिइ प्रकाशन गरिने भित्तेपात्रो जफत गरिने समितिको स्वीकृति नलिइ पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्दा चाडपर्व, बिदालगायत विषयमा फरक पर्न जाने भएकाले त्यसो नगर्न समितिले अनुरोध गरेको हो ।
लाइसेन्स अनिवार्य गर्ने तयारीपछि कर्मकाण्ड र ज्योतिष प्रशिक्षणमा चहलपहल
लाइसेन्स अनिवार्य गर्ने तयारीपछि कर्मकाण्ड र ज्योतिष प्रशिक्षणमा चहलपहल नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पुराण वाचक, ज्योतिषी तथा कर्मकाण्ड गर्ने ब्राह्मणहरूको परीक्षा लिएर लाइसेन्स दिने तयारी गरेपछि प्रशिक्षण लिनेको संख्यामा उल्लेख्य वृद्धि भएको छ।
अब पुरोहितलाई अनुमतिपत्र दिने
अब पुरोहितलाई अनुमतिपत्र दिने प्रशिक्षण लिन चाहनेमध्ये महिला र अपाङ्गलाई छुटको व्यवस्था पनि गर्न लागिएको उनले सुनाए । ज्योतिष प्रशिक्षण लिन भने जनजाति र दलित पनि आउने गरेको समितिले जनाएको छ । कर्मकाण्ड प्रशिक्षणमा भने महिलाको पनि रुचि हुने गरेको छ ।
Weather Update