Harsamaya
धनगढीमा दुई समूहबीचको झडप‚ प्रहरीद्वारा ६ राउन्ड हवाइ फायर
धनगढीमा दुई समूहबीचको झडप‚ प्रहरीद्वारा ६ राउन्ड हवाइ फायर आज  साँझ झडप भएपछि अवस्था नियन्त्रणमा लिनका लागि प्रहरीले हवाइ फायरिङ पनि गरेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार स्थितती नियन्त्रणमा लिन ६ राउन्ड हवाइ फायर भएको छ ।
सुनसरी सीमा क्षेत्रमा गोली लाग्दा एकजनाको मृत्यु, घटनास्थलमा प्रदर्शन
सुनसरी सीमा क्षेत्रमा गोली लाग्दा एकजनाको मृत्यु, घटनास्थलमा प्रदर्शन घटनापछि स्थानीयबासी र घाइतेका परिवारले प्रदर्शन सुरु गरेका छन्। प्रारम्भिक रिपोर्ट अनुसार गोली सशस्त्र प्रहरीकाबाट चलेको आशंका गरिएको छ। प्रहरीले घटनास्थलको नियन्त्रण कायम गर्दै अनुसन्धानलाई तीव्र बनाएको छ।
वीरगन्जमा १८ वर्षीया युवतीमाथि गोली प्रहार
वीरगन्जमा १८ वर्षीया युवतीमाथि गोली प्रहार पर्सा प्रहरीले गोली प्रहार गर्ने प्रदिप शर्मालाई नियन्त्रणमा लिएको छ र थप अनुसन्धान अघि बढाएको जनाएको छ । 
शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार
शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार साथै, घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी अधिकारीले जानकारी दिएका छन् ।
टोखामा गोली चलाएर प्रहरीले पक्रयो भारतीय सुटर 
टोखामा गोली चलाएर प्रहरीले पक्रयो भारतीय सुटर  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पटेल साढे दुई वर्षअघि जोरपाटीमा गोली हानी हत्या गरिएका लाल मोहम्मद हत्या प्रकरणमा संलग्न सुटर हुन् । 
दैलेखमा गोली प्रहारबाट घाइतेको मृत्यु 
दैलेखमा गोली प्रहारबाट घाइतेको मृत्यु  जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बडू, इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउद तथा खोचलेक प्रहरी चौकीबाट प्रहरी नायव निरीक्षक गणेश कडायत नेतृत्वको टोली घटनास्थलमा खटिएको छ ।
Weather Update