तीन जिल्लाको संगममा रंगीविरंगी बुकी फूल र पशुबथान
मंगलबार, भदौ ३०, २०८३
पाटनमा पशुचौपायासँगै विभिन्न प्रकारका बहुमूल्य जडिबुटीसमेत पाइन्छन् । स्थानीयले जडिबुटी संकलन तथा बिक्रीबाट अतिरिक्त आम्दानी गर्दै आएका छन् । पशुपालन, जडिबुटी र पर्यटनलाई व्यवस्थित रूपमा जोड्न सके स्थानीय अर्थतन्त्रलाई थप बलियो बनाउन सकिने सम्भावना छ ।
भूकम्प गएको तीन वर्षपछि भूकम्पपीडितलाई आवास अनुदानको पहिलो किस्ता
आइतबार, भदौ २१, २०८३
आवास पुनर्निर्माणका लागि सम्झौता गरेका लाभग्राहीको खातामा प्रतिघरधुरी ५० हजार रुपैयाँका दरले पहिलो किस्ताको रकम भुक्तानी गरिएको हो।
६ वर्षदेखि पुल अलपत्र, कजवे बग्दा विद्यार्थीसहित तीन जिल्लाका यात्रुलाई सास्ती
शनिबार, भदौ २०, २०८३
पुल निर्माणका लागि ठेक्का सम्झौता भएको लामो समय बितिसक्दा पनि निर्माणको काम अघि नबढेपछि सडक योजनाले आवतजावत सहज बनाउन बनाएको अस्थायी कजवे पनि साउन २९ गते आएको बाढीले बगाएको छ ।
नौ दिनपछि खुल्यो जाजरकोट–डोल्पा सडक, अधुरो पुल र बाढीको जोखिम अझै उस्तै
आइतबार, भदौ ७, २०८३
तर, ताक्सुगाडमा पानीको बहाव बढ्नेबित्तिकै सडक फेरि अवरुद्ध हुन सक्ने जोखिम भने अझै कायमै रहेको स्थानीयको भनाइ छ ।
जाजरकोटमा पहिरो : २ जनाको मृत्यु, ६ घाइते, २ बेपत्ता
आइतबार, साउन ३१, २०८३
घटनामा ६ जना घाइते भएका छन् भने दुई जना अझै बेपत्ता छन् । घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् ।
जाजरकोटमा पहिरोले घर भत्काउदा ७ जना घाइते, दुई जना सम्पर्कविहीन
आइतबार, साउन ३१, २०८३
थप उपचारका लागि नेपालगञ्ज र कार्कीलाई सुर्खेत रिफर गरिएको छ। अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
जाजरकोटमा पहिरोले टहरा पुरिँदा एकको मृत्यु, दुई जनाको सकुशल उद्धार
सोमबार, असार २९, २०८३
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार आइतबार राति आएको पहिरोले स्थानीय ६० वर्षीय जयशीला शाह बस्दै आएको अस्थायी टहरा पुरिँदा घटनास्थलमै उनको मृत्यु भएको हो।
जाजरकोटमा कांग्रेसका खड्गबहादुर बुढा विजयी
आइतबार, फागुन २४, २०८२
बुढा जाजरकोटको पश्चिम क्षेत्रका उम्मेदवार हुन्। २०५६ सालयता पश्चिम क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवार नपाएको अवस्थामा यस पटक उनलाई उम्मेदवार बनाइएकाले पश्चिम क्षेत्रका मतदाताबाट सहानुभूति र समर्थन प्राप्त भएको विश्लेषण गरिएको छ।
जाजरकोटमा ‘शक्तिहीन’ देखिए शक्ति बस्नेत
शनिबार, फागुन २३, २०८२
सुरुवातदेखि नै अग्रता लिँदै आएका नेपाली कांग्रेसका खड्कबहादुर बिसीले अग्रता कायमै राख्दा शक्ति बस्नेत पछ्याई रहेका छन् । विसीले एक हजार ८३९ मतसहित अग्रता कायम राखेका छन् ।
गोली लागेर प्रचण्डको मृत्यु, पाँच जना पक्राउ
बिहीबार, पुस १७, २०८२
जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ ।
जाजरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु तीन जना घाइते
बुधबार, असोज १५, २०८२
घाइते वलीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सोही स्थानका रविन्द्र वली, हिरालाल कुमारी र दिपेश वली घाइते भएका छन् ।
जाजरकोटमा खोलाले बगाउँदा दिदीबहिनीको मृत्यु
शुक्रबार, असोज १०, २०८२
पौडी खेल्ने क्रममा खोलाले बगाउँदा जाजरकोटमा एकै घरका दिदीबहिनीको मृत्यु भएको छ ।
सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि...
शुक्रबार, वैशाख ५, २०८२
स्रोतका अनुसार सशस्त्रले आयोजना गरेको भोजमा प्रमुख जिल्ला अधिकारी देखि सबै सुरक्षा अंगको टिम सशस्त्रको ब्यारेकमा सहभागी रहेको थियो । भोजको कार्यक्रम पुरा भएपछि सबै आफ्नो कार्यकक्षमा फर्कदा नेपाली सेनाले गोली चलाएको आरोप लागेको छ ।
साताको लोकप्रिय

