Harsamaya
आज तीन प्रदेशमा हल्का वर्षा र  हिमपातको सम्भावना
आज तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
आज देशभरको मौसम सफा रहने
आज देशभरको मौसम सफा रहने देशको पहाडी भू-भागमा आंशिक रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
नेपालमा मौसम पूर्वानुमानमा सुधार : प्रविधिको विस्तारले भविष्यवाणी विश्वसनीय बन्दै [भिडियोसहित]
नेपालमा मौसम पूर्वानुमानमा सुधार : प्रविधिको विस्तारले भविष्यवाणी विश्वसनीय बन्दै [भिडियोसहित] ‘सबै निकायबाट सकारात्मक प्रतिक्रिया पाएका छौं,’उनले भने, ‘तर प्रविधि र जनशक्ति दुवैलाई समयानुकूल सुधार गर्दै जानु आवश्यक छ ।’
देशभर मनसुनी वायुको प्रभाव, यी पाँच प्रदेशमा भारी वर्षा
देशभर मनसुनी वायुको प्रभाव, यी पाँच प्रदेशमा भारी वर्षा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका अधिकांश स्थानहरूमा, लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
देशभर मनसुनी वायुको प्रभाव, तिन प्रदेशमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव, तिन प्रदेशमा भारी वर्षाको सम्भावना यता लुम्बिनी प्रदेशका तराइ, कर्णाली प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
दशैंको टीकाको दिन अधिकांश ठाउँमा बदलीसहित वर्षाको सम्भावना
दशैंको टीकाको दिन अधिकांश ठाउँमा बदलीसहित वर्षाको सम्भावना रातिको समयमा पनि सबै प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ भने अन्य प्रदेशका केही स्थानहरूमा पनि थोरै वर्षा हुन सक्छ ।
देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षा
देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज कोशी र बागमती प्रदेशमा भारी वर्षा
आज कोशी र बागमती प्रदेशमा भारी वर्षा कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आजको मौसम: कोशी , मधेश , बागमती , लुम्बिनी  र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा
आजको मौसम: कोशी , मधेश , बागमती , लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको  छ।
आजको मौसम : कोशी , बागमती  र सुदूरपश्चिम प्रदेशमा वर्षा
आजको मौसम : कोशी , बागमती र सुदूरपश्चिम प्रदेशमा वर्षा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरू र तराईको एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमसम्बन्धी भ्रामक सूचना सम्प्रेषण भइरहेकोप्रति ध्यानाकर्षण
मौसमसम्बन्धी भ्रामक सूचना सम्प्रेषण भइरहेकोप्रति ध्यानाकर्षण विभागका अनुसार मौसम तथा बाढी सम्बन्धी पूर्व सूचना अत्यन्त संवेदनशील विषय भएकाले आधिकारिक स्रोतबाट मात्र सूचना लिन र प्रचार गर्न सर्वसाधारण तथा सरोकारवालालाई आग्रह गरेको छ ।
देशभर मनसुनको प्रभाव, सात प्रदेशमानै वर्षा
देशभर मनसुनको प्रभाव, सात प्रदेशमानै वर्षा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। कोशी प्रदेशको एक -दुई स्थानमा भारी वर्षा भइरहेको छ ।
Weather Update