Harsamaya
उपेन्द्र यादव सप्तरी–३ मा : मधेस जनविद्रोहका नायकको दमदार प्रवेश
उपेन्द्र यादव सप्तरी–३ मा : मधेस जनविद्रोहका नायकको दमदार प्रवेश यादवको चुनावी भाषणमा मधेश बलियो भए सङ्घीयता बलियो हुन्छु भन्ने सन्देश दोहोरिन्छ । यसले स्थानीय मतदातालाई केवल सांसद चयन नभई राजनीतिक दिशा चयनको सन्दर्भमा सोच्न प्रेरित गरिरहेको विश्लेषकहरू बताउँछन् ।
जसपा नेपालको मूल लक्ष्य, संघीयताको रक्षा र मधेसको मुक्ति : उपेन्द्र यादव
जसपा नेपालको मूल लक्ष्य, संघीयताको रक्षा र मधेसको मुक्ति : उपेन्द्र यादव सप्तरीको डाक्नेश्वरी नगरपालिका स्थित पत्थरगाडामा बुधबार आयोजित युवा विद्यार्थीहरुको क्षेत्रीय भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले यी लक्ष्य प्राप्तिको लागि आफू जस्तो सुकै संघर्ष गर्न तयार रहेको उनले बताए ।
जसपा अध्यक्ष यादव शम्भुनाथ नगरपालिकामा मत माग्दै घरदैलो
जसपा अध्यक्ष यादव शम्भुनाथ नगरपालिकामा मत माग्दै घरदैलो घरदैलोका क्रममा बाटोघाटो नबनेको, विद्यालय तथा अस्पतालमा गुणस्तरीय सेवा नभएको, बिटौरी जग्गाको समस्या, क्षेत्रको प्रमुख सडक कठौना–पातो सडक निर्माण नहुँदा सास्ती झेल्नुपरेको, बेरोजगारी, सिँचाइ तथा मल खाद अभाव लगायतका समस्याहरू अधिकांश मतदाताले अध्यक्ष यादवसँग राखेका छन् ।
काँग्रेस - कम्युनिस्टले देशमा सुशासन कायम गर्न नसक्दा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव
काँग्रेस - कम्युनिस्टले देशमा सुशासन कायम गर्न नसक्दा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव २०४६ सालको जनआन्दोलन पश्चात् गठन भएका सरकारहरूमा काँग्रेस र कम्युनिस्ट जिम्मेवार रहेको बताउँदै उनले भने, ‘देशमा सुशासन, विकास र समृद्धि कायम गर्न नसकेका कारण पछिल्लो समय युवा पुस्ता आन्दोलित भएको र देश असहज अवस्थामा पुग्न बाध्य भएको हो ।’
जनता समाजवादी पार्टी नेपालको घोषणापत्र सार्वजनिक
जनता समाजवादी पार्टी नेपालको घोषणापत्र सार्वजनिक उच्चस्तरीय राज्य पुनर्संरचना आयोग, २०६८ को प्रतिवेदनका आधारमा १०+१ मोडेलमा राज्य पुनर्संरचना गरी जातीय पहिचान झल्कने संघीय संरचना निर्माण गर्ने जसपाको प्रमुख एजेन्डा रहेको छ । ‎पार्टीले संघीय प्रणालीको सिद्धान्तअनुसार प्रदेशलाई स्वायत्त, अधिकार सम्पन्न बनाउँदै स्वशासन र संघमा साझेदारी प्रणाली लागू गर्नुपर्ने माग अघि सारेको छ ।
यस्तो छ उपेन्द्र यादवको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
यस्तो छ उपेन्द्र यादवको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) राजनीतिक प्रतिवेदनमा नेपालको वर्तमान राजनीतिक परिस्थिति र जसपा नेपालको दृष्टिकोण एवम् कार्यदिशालगायत विषय समेटिएको छ ।
उपेन्द्र यादवविरुद्धको मुद्दा फिर्ता लिन माग गर्दै जनकपुरमा सडक अवरुद्ध
उपेन्द्र यादवविरुद्धको मुद्दा फिर्ता लिन माग गर्दै जनकपुरमा सडक अवरुद्ध गौरमा भएको हत्याकाण्डको अनुसन्धान अघि बढाउन न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले गत सोमबार परमादेश दिएको थियो ।
संघर्षशील शक्तिहरूलाई एकताबद्ध बनाउन श्रेष्ठ र यादवबीच छलफल
संघर्षशील शक्तिहरूलाई एकताबद्ध बनाउन श्रेष्ठ र यादवबीच छलफल साथै, संघर्षशील शक्तिहरूले अहिलेको परिस्थितिलाई सम्बोधन गर्दै सकारात्मक निकासका लागि नयाँ पहल र कदम चाल्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
खर्च गर्न नपर्ने खालको निर्वाचन प्रणाली बनाउन आवश्यक : उपेन्द्र यादव (भिडियोसहित)
खर्च गर्न नपर्ने खालको निर्वाचन प्रणाली बनाउन आवश्यक : उपेन्द्र यादव (भिडियोसहित) जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपालमा पनि पार्टी र उम्मेदवारले खर्च गर्न नपर्ने खालको निर्वाचन प्रणाली बनाउन आवश्यक रहेको बताएका छन् ।
जसपा नेपालका अध्यक्ष यादव मलेसिया जाँदै
जसपा नेपालका अध्यक्ष यादव मलेसिया जाँदै यादवसँगै पार्टीका कार्यकारिणी समिति सदस्य एवं मधेस प्रदेश सभा सदस्य राजकुमार गुप्ता (राजु), पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख अर्जुन थापा तथा सेन्टर फर साउथ एसियन स्टडिज, काठमाण्डौंका डाइरेक्टर डा. निश्चलराज पाण्डेसमेत सहभागी हुनेछन् । सोही अवसरमा जसपा नेपालले प्रवास सङ्गठन ‘नेपाली समाज मलेसिया’ पुनर्गठनसमेत गर्ने भएको छ । 
कांग्रेस र कम्युनिष्ट मिलेर बनेको सरकार असफल : उपेन्द्र यादव
कांग्रेस र कम्युनिष्ट मिलेर बनेको सरकार असफल : उपेन्द्र यादव जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस-कम्युनिष्ट मिलेर बनेको यो सरकार असफल भएको दाबी गरेका छन ।
सरकारबारे जसपाको टिप्पणी: आयु लम्ब्याउन जालझेल 
सरकारबारे जसपाको टिप्पणी: आयु लम्ब्याउन जालझेल  वर्तमान सरकार बारे जसपा नेपालको धारणा प्रस्तुत गर्दै अध्यक्ष यादवले सात बुँदे सहमतिको जगमा ओलीको नेतृत्वमा गठन भएको सरकार मुलुकमा सुशासन, समृद्धि र विकास गर्नुभन्दा बढी कोरा नारामा मात्र सीमित रहेको टिप्पणी गरेका छन् ।
Weather Update