मधेसको सभामुखमा यादवको उम्मेद्वारी
शनिबार, पुस ५, २०८२
उनले सात दलको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन्। उनको पस्तावकमा नेपाली कांग्रेसका वीरेन्द्र सिंह र समर्थकमा माओवादी केन्द्रका फकिरा महतो रहेको प्रदेशसभाका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए। यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
मुख्यमन्त्री यादवको पक्षमा शतप्रतिशत सांसद‚ पाए विश्वासको मत
शुक्रबार, पुस ४, २०८२
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा उपस्थित ९२ सांसदले नै उनको पक्षमा मतदान गरेका हुन् ।
मधेस प्रदेशका दुई उपसचिवसहित ७२ कर्मचारी कारबाहीमा
शुक्रबार, पुस ४, २०८२
मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयद्वारा जिल्लाको १८ वटा विभिन्न मन्त्रालय तथा कार्यालयको अनुगमन गरेको थियो । पूर्वस्वीकृति विना बिदा नलिएको तथा समयमा कार्यालयमा नआएकाले कारबाही प्रक्रिया अगाडि बढाइएको मुख्यमन्त्रीका कार्यालयले जनाएको छ ।
मधेस सरकारमा दाबी पेस गर्ने आज अन्तिम दिन
शुक्रबार, मंसिर १९, २०८२
आज शुक्रबार साँझ ५ बजेसम्म सरकारमा दाबी पेस गर्ने समय सीमा तोकिएको छ । दाबी प्रस्तुत गर्नुअघि एमाले बाहेकका सात दलीय गठबन्धनका नेताहरू आन्तरिक छलफलमा व्यस्त छन् ।
सर्वोच्चले भन्योः पाँच सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्नु
सोमबार, मंसिर १, २०८२
मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले गरेको कारबाहीविरुद्ध पाँच सांसदले दायर गरेको रिटमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
मधेस प्रदेश प्रमुखमा कर्ण सिफारिस‚ भण्डारीलाई पदमुक्त गरिने
सोमबार, कात्तिक २४, २०८२
सरकारले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
मधेश प्रदेशमा लोसपाको नेतृत्वमा नयाँ सरकार गठनको दाबी
बुधबार, असोज २९, २०८२
लोसपा संसदीय दलका नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने प्रस्तावसहित पाँच राजनीतिक दलहरूले संयुक्त रूपमा दाबी पेस गरेका हुन् ।
प्रहरी र राष्ट्रिय अनुसन्धानलाई मधेश प्रदेश सरकारद्वारा सवारी साधन हस्तान्तरण
सोमबार, भदौ ९, २०८२
उनले अन्य सबै मन्त्रालयहरूको तुलनामा सबैभन्दा कम बजेट गृह मन्त्रालयको रहँदा पनि जनताको सुरक्षा र कानुनको पालना गर्न सबैलाई सहज हुने हिसाबले स्रोत साधनमा लगानी गर्दै आएको जानकारी दिए ।
मधेश प्रदेशसभा सदस्य सांसद ललिता दासमाथि लुटपाट प्रयास
बुधबार, असार १८, २०८२
सांसद दासले थाना नजिकै रहेको उनको घर निर आफू असुरक्षित महसुर गरेको भन्दै उनले हाम्रो देशमा के हुँदै छ भनेर प्रश्न गरेकी छन् । उनले लेखेकी छन्, ’आखिर के हुँदै छ हाम्रो देशमा ? किन यति भय, त्रास दिँदै छन् हामीलाई ? क्रमबद्ध रूपमा दलित समुदायको हत्या हुँदै छ ।...
भूमिसम्बन्धी समस्या तीन वर्षभित्र समाधान गर्ने आयोगको प्रतिबद्धता
बिहीबार, फागुन ८, २०८१
भूमि समस्या समाधान आयोगका पदाधिकारीले तीन वर्षभित्र भूमिसम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । बर्दिबासमा आयोगले बुधबार आयोजना गरेको सरोकार भएकाहरुसँगको मधेस प्रदेशस्तरीय अन्तर्क्रियामा आयोग पदाधिकारीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
साताको लोकप्रिय

