Harsamaya
यात्रुवाहक हाइसबाट ३५ केजी चरेस फेला, एक पक्राउ
यात्रुवाहक हाइसबाट ३५ केजी चरेस फेला, एक पक्राउ प्रहरीका अनुसार हाइसको पछाडिको सिटमा रहेका दुई वटा कालो झोला र एउटा निलो रङको सुटकेस जाँच गर्दा ३५ केजी चरेसजस्तो देखिने कालो पदार्थ फेला परेको थियो।
चरेस कारोबार गर्ने पाँच पक्राउ
चरेस कारोबार गर्ने पाँच पक्राउ पक्राउ परेकाहरूबाट ठूलो परिमाणमा चरेस र खैरो हेरोइन बरामद गरिएको व्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । 
२४० किलो चरेससहित दुई जना पक्राउ
२४० किलो चरेससहित दुई जना पक्राउ पाठकका अनुसार बरामद चरेसका बारेमा थप अनुसन्धान भइरहेको छ र घटनामा अन्य व्यक्तिको संलग्नताका बारेमा पनि अनुसन्धानलाई अघि बढाइएको छ ।
वीरगन्जबाट १० केजी चरेससहित एक जना पक्राउ 
वीरगन्जबाट १० केजी चरेससहित एक जना पक्राउ  चरेससहित पक्राउ गरिएका मियाँलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर उनी विरुद्ध लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले ज
पर्सामा खेतबाट ५४ किलो चरेस बरामद
पर्सामा खेतबाट ५४ किलो चरेस बरामद खानतलासीका क्रममा शंकास्पद देखिएका घरमा केही नभेटिए पनि फर्कने क्रममा ४६ वर्षीय रामायण चौधरीको धान खेतभित्र लुकाइराखिएको अवस्थामा चरेस फेला परेको पर्सा प्रहरीले जनाएको छ।
चरेससहित एक पक्राउ 
चरेससहित एक पक्राउ  यस विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्य लय बाराले जनाएको छ । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
झाडीमा लुकाएको ११ किलो ९५० ग्राम चरेस बरामद
झाडीमा लुकाएको ११ किलो ९५० ग्राम चरेस बरामद नेपालबाट भारततर्फ तस्करी गरी लैजाने उद्देश्यले चरेस झाडीमा लुकाएर राखेको हुनसक्ने आशंका प्रहरीको छ। उक्त चरेस कसले त्यहाँ लुकाएर राखेको थियो भन्नेबारे अनुसन्धान जारी रहेको लम्सालले बताए।
Weather Update