करिब ४७० किलो गाँजासहित ट्रक चालक मान बहादुर पक्राउ
                                सोमबार, साउन १९, २०८२
                                रामगोपालपुर नगरपालिका-५ रामगोपालपुर चोकबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ७० किलो ९ सय ६० ग्राम सहित मकवानपुर राक्सिराङ गाउँपालिका-४ बस्ने २६ वर्षीय मान बहादुर मुक्तानलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 
                            
                        
                                
                            
                                
                                        मकवानपुर लागूऔषध ट्रान्जिट बन्दै: ६.४ ग्राम खैरो हेरोइनसहित ७ जना पक्राउ
                                    
                                
                                    आइतबार, साउन ४, २०८२
                                
                                
                                    बरामद भएका लागूऔषधसहित सबै व्यक्तिहरूलाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप अनुमती लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
                            
                        
                                
                            
                                
                                        सुनसरीबाट  लागू औषधसहित पाँच जना पक्राउ
                                    
                                
                                    शनिबार, साउन ३, २०८२
                                
                                
                                    यस्तै, इनरुवा नगरपालिका–४ बाट बराहक्षेत्र नगरपालिका–९ का १९ वर्षीय प्रवीण विष्ट र मोरङ बेलवारी नगरपालिका–९ का अमृत तामाङलाई ट्रामाडोल र एन्टिकफ गरी जम्मा ३०५ थान लागू औषधसहित जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट बसपार्कले नियन्त्रणमा लिएको छ।
                            
                        
                                
                            
                                
                                        लागूऔषध एम्पुल र ट्याब्लेटसहित दुई जना पक्राउ
                                    
                                
                                    बिहीबार, साउन १, २०८२
                                
                                
                                    उनीहरुको साथबाट नाइट्राभेट १८०० ट्याब्लेट, नेट्जिकेयर ९०० ट्याब्लेट, सानो पत्तामा रहेको नेट्जिकेयर ३०० ट्याब्लेट, डाइजापाम ३०० एम्पुल, फेनेरागन ३०० एम्पुल र बुपरेनोफिन इन्जेक्सन ३०० एम्पुलसहित पक्राउ गरिएको रौतहट प्रहरी नायव उपरीक्षक दिपक रायले बताए । 
                            
                        
                                
                            
                                
                                        प्रहरी देख्नासाथ एमजी ट्रामाडोल हाईड्रोक्लोराईड नामक लागूऔषध छाडेर भागे दुई व्यक्ति 
                                    
                                
                                    मंगलबार, जेठ ६, २०८२
                                
                                
                                    भारतबाट अवैध रूपमा टाउकोमा बोकेर नेपालतर्फ आइरहेका दुई जना व्यक्ति गस्ती टोलीलाई देख्नसाथ लागू औषध छाडेर भागेको पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले बताए । 
                            
                        
                                
                            
                                
                                        अवैध लागूऔषधसहित १२ जना पक्राउ
                                    
                                
                                    शनिबार, वैशाख ६, २०८२
                                
                                
                                    इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
                            
                        
                                
                            
                                
                                        तेल ट्यांकी भित्र लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई भारतीय पक्राउ
                                    
                                
                                    बिहीबार, चैत २८, २०८१
                                
                                
                                    विशेष सूचनाको आधारमा २७ गते दिउँसो जिल्ला प्रहरी कार्यालय कलैयाबाट गएको टोलीले फेटा गाँउपालिका ३ चौतारास्थित भारत बिहार घोडासाहनबाट आउँदै गरेको ना ३ त ४७१४ नम्बरको ट्याक्टरलाई रोकी चेक जाँच गरिएको थियो।
                            
                        
                                
                            
                                
                                        पर्सामा लागूऔषधसहित २ जना पक्राउ
                                    
                                
                                    बुधबार, फागुन ७, २०८१
                                
                                
                                    मोटरसाइकल चालक मुकेश र पछाडी सवार महतो समेतलाई नियन्त्रणमा लिएर सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थमाई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको सूचनामा उल्लेख गरिएको छ।
                            
                        
            साताको लोकप्रिय
        
    
