पर्सामा लागूऔषधसहित २ जना पक्राउ
बुधबार, फागुन ७, २०८१
मोटरसाइकल चालक मुकेश र पछाडी सवार महतो समेतलाई नियन्त्रणमा लिएर सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थमाई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको सूचनामा उल्लेख गरिएको छ।

