नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर : प्रधानमन्त्री
शुक्रबार, वैशाख ११, २०८३
उनले आफूले अघिल्लो राजनीतिक यात्रादेखि नै गरेका प्रतिबद्धताहरू सुकुम्बासी व्यवस्थापन र सरकारी जग्गा अतिक्रमण नियन्त्रणप्रति सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । यस सन्दर्भमा देशभर रहेका वास्तविक सुकुम्बासीहरूको पहिचान गरी आवश्यक प्रक्रिया पूरा गरेर यथाशीघ्र जग्गा वितरण गर्ने योजना पनि अघि सारिएको छ ।
साहको बर्खास्तीपछि प्रधानमन्त्री आफैंले राखे श्रम मन्त्रालयको जिम्मेवारी
बिहीबार, चैत २६, २०८२
प्रधानमन्त्रीले रक्षा, उद्योग मन्त्रालयको जिम्मेवारी पनि आफैं हेर्दै आइरहेका छन् ।
सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन शाह
शनिबार, चैत ७, २०८२
शनिबार सामाजिक सञ्जालमार्फत बालेनले धर्म, संस्कृति र विविधताको सम्मान गर्दै सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्ने बताएका हुन् ।
ओलीले बालेनलाई दिए बधाई
शनिबार, फागुन २३, २०८२
बालेनलाई बाबु सम्बोधन गर्दै उनले ‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्ने कामना गरेका छन् । ‘बालेन बाबु, विजयको लागि तपाईँलाई बधाई, तपाईँको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्, हार्दिक शुभकामना’ ओलीले भनेका छन् ।
मतदातालाई दिए बालेनले धन्यवाद
शनिबार, फागुन २३, २०८२
प्रमाणपत्र लिएसँगै उनले आफ्ना समर्थकहरूसमक्ष पुगेर एउटा ब्यानर देखाए । जहाँ लेखिएको छ, ‘तपाईंहरूलाई धेरै धेरै धन्यवाद, छ ।’
ओलीको डिबेट प्रस्तावमा बालेनको आरोप - ‘आतंकवाद लुकाउन देश जलाएको हो’
आइतबार, माघ ११, २०८२
बालेनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै आफूलाई आतङ्कवादी कहिले स्वीकार्ने भनी प्रश्न समेत गरेका हुन् ।
प्रदर्शनकारीहरुको अवरोधले समयमा सिंहदरबारको आगो निभाउन सकिएन : बालेन शाह
मंगलबार, असोज २१, २०८२
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा महानगरपालिकाले जलेका संरचनाहरू नजोगाएको भन्ने आरोपको स्पष्टीकरण दिएका छन् ।
बालेनले गरे महानगर प्रहरीको तारिफ : ‘काम हेर्दा सिनेमा हेरेजस्तो लाग्छ’ (भिडियोसहित)
शनिबार, भदौ १४, २०८२
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले काठमाडौं महानगरपालिका ७५३ वटा पालिकाको राजधानी बन्न सक्नुमा नगरप्रहरीको ठूलो योगदान रहेको बताएका छन् ।
‘लाज शरणम्’ को दोस्रो गीत ‘नेपाल हाँसेको’ आज सार्वजनिक हुने
सोमबार, माघ २८, २०८१
कुमार कट्टेल निर्देशित बहुप्रतीक्षित फिल्म ‘लाज शरणम्’ को दोस्रो प्रवर्द्धनात्मक गीत ‘नेपाल हाँसेको’ आज सार्वजनिक हुँदैछ । ओएसआर डिजिटल यूट्युब च्यानलमार्फत अपरान्ह ३:१५ बजे गीत सार्वजनिक हुने भएको छ।
साताको लोकप्रिय

