Harsamaya
ट्रम्पको घोषणाः वार्ता उपयोगी भयो‚इरानमाथिको आक्रमण पाँच दिन स्थगन
ट्रम्पको घोषणाः वार्ता उपयोगी भयो‚इरानमाथिको आक्रमण पाँच दिन स्थगन उनका अनुसार वार्ताको प्रगतिका आधारमा आगामी दिनमा पनि छलफल जारी रहनेछ । सोही क्रममा उनले रक्षा मन्त्रालयलाई इरानी ऊर्जा पूर्वाधारमाथि हुने सबै सैन्य कारबाही पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएका हुन् ।
एआईमा आधारित वैज्ञानिक खोजलाई अघि बढाउन ट्रम्पद्वारा ‘जेनेसिस मिसन’ शुभारम्भ
एआईमा आधारित वैज्ञानिक खोजलाई अघि बढाउन ट्रम्पद्वारा ‘जेनेसिस मिसन’ शुभारम्भ नयाँ वैज्ञानिक परिकल्पना परीक्षण गर्ने, अनुसन्धान प्रक्रिया स्वचालित बनाउने र वैज्ञानिक उपलब्धिहरूलाई तीव्र पार्नेछ ।’
रुसी अधिकारीको ‘उत्तेजक’टिप्पणीपछि ट्रम्पले आणविक पनडुब्बीहरूलाई पुनः तैनाथ गर्न दिए आदेश
रुसी अधिकारीको ‘उत्तेजक’टिप्पणीपछि ट्रम्पले आणविक पनडुब्बीहरूलाई पुनः तैनाथ गर्न दिए आदेश रुसका पूर्वराष्टपति समेत रहेका दिमित्री मेदभेदेभले कुन टिप्पणीले ट्रम्पलाई यस्तो निर्णय लिन प्रेरित गर्यो भन्नेबारे प्रष्ट खुलाइएको छैन । तर, दुई नेताबीच केही समययता सामाजिक सञ्जालमा तिक्ततापूर्ण वाकयुद्ध चलिरहेको छ ।
अमेरिकी सर्वोच्च अदालतले लगायो आप्रवासी निष्कासन गर्न रोक, ट्रम्प आक्रोशित
अमेरिकी सर्वोच्च अदालतले लगायो आप्रवासी निष्कासन गर्न रोक, ट्रम्प आक्रोशित धेरै आप्रवासीहरू हाल टेक्सासको हिरासत केन्द्रमा राखिएका छन्। ट्रम्प प्रशासनले १७९८ को ‘एलियन एनिमिज एक्ट’ मार्फत उनीहरूलाई जति सक्दो चाँडो देशबाट निकाल्न चाहेको थियो।
ट्रम्प नीतिका कारण अमेरिका घुम्ने घटे
ट्रम्प नीतिका कारण अमेरिका घुम्ने घटे यी तथ्यांकहरूमा संयुक्त राज्य अमेरिकामा अन्तर्राष्ट्रिय पर्यटकहरूको सबैभन्दा ठूलो स्रोत क्यानडाका आगन्तुकहरू समावेश छैनन्।
अमेरिकामा ट्रम्पविरुद्ध प्रदर्शन
अमेरिकामा ट्रम्पविरुद्ध प्रदर्शन ५०–५०–१ आन्दोलनको नाममा सो आन्दोलन भएको हो । जसअनुसार ५० राज्यमा, ५० विरोध, १ नामक आन्दोलनकारीहरूले सो प्रदर्शन गरेका हुन् । अमेरिकी क्रान्तिकारी युद्धको सुरुवातको २५०औं वार्षिकोत्सवसँग मेल खाने उद्देश्यले प्रदर्शन गरिएको थियो।
अब अमेरिकामा आप्रवासीहरूले बोक्नु पर्ने भयो २४ घन्टा नै कागजात
अब अमेरिकामा आप्रवासीहरूले बोक्नु पर्ने भयो २४ घन्टा नै कागजात ट्रम्प प्रशासनले लागू गरेको यो नियम अप्रिल ११ बाट लागू भइसकेको जनाइएको छ । ट्रम्पको आदेश ‘प्रोटेक्टिङ द अमेरिकन पिपल अगेन्स्ट इन्भेसन’ अन्तर्गत यो नियम लागू गरिएको हो । 
ट्रम्पले लगाए युरोपेली संघ, चीन र भारतमाथि सबैभन्दा बढी कर (सूचीसहित)
ट्रम्पले लगाए युरोपेली संघ, चीन र भारतमाथि सबैभन्दा बढी कर (सूचीसहित) ट्रम्पले राष्ट्रपतिले सबै देशहरूमा आधारभूत शुल्कहरू लगाएका छन् । त्यो दर १० प्रतिशतको हुनेछ, जुन ५ अप्रिलबाट लागु हुने जनाइएको छ। उनले १० प्रतिशत कर लगाएका केही देशको सुची यस्तो छ ।
 ट्रम्प प्रशासन निशानामा ४३ देश, ११ देशलाई पूर्ण प्रतिबन्ध
 ट्रम्प प्रशासन निशानामा ४३ देश, ११ देशलाई पूर्ण प्रतिबन्ध ११ देशका नागरिकलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । अफगानिस्तान, भूटान, क्युबा, इरान, लिबिया, उत्तर कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुएला र  यमन माथि अमेरिकाले प्रतिबन्धले लगाएको नयूयफर्क टाइम्सले जनाएको छ । 
रूसमाथि थप प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी
रूसमाथि थप प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी केही दिनअघि राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको विवादपछि ट्रम्प प्रशासनले युक्रेनसँग अमेरिकी सैन्य सहायता वितरण र गुप्तचर आदान प्रदानमा रोक लगाएको थियो ।
ट्रम्पको शुल्क युद्धमा चीन र क्यानाडाको प्रतिकार
ट्रम्पको शुल्क युद्धमा चीन र क्यानाडाको प्रतिकार क्यानाडाले आफ्नै प्रतिशोधात्मक २५ प्रतिशत शुल्कका साथ प्रतिक्रिया दियो भने मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले अमेरिकी कदमका लागि कुनै औचित्य नभएको बताउनुभयो र आफ्नै शुल्कका साथ प्रतिकार गर्ने वाचा गरे । 
Weather Update