संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले
बिहीबार, वैशाख ३, २०८३
उनले संविधानका केही प्रावधानप्रति असन्तुष्टि भएपनि ती विषय संविधानभित्रै उल्लेखित धाराहरूको आधारमा संशोधन गर्न सकिने बताए ।
अर्थमन्त्रीको कर्मचारीहरू निर्देशन : उद्योगी–व्यवसायीलाई तर्साएर र धम्क्याएर हैन संवादमार्फत राजस्व बढाउनेतर्फ लाग्नुस्
शुक्रबार, चैत २०, २०८२
सरकारले हामीले जुन विराट लक्ष्य लिएका छौँ, त्यसलाई परिपूर्ति गर्न सकिनेछ ।’
अब निजी क्षेत्रले घुस खुवाउनु पर्दैन, ढुक्क भएर लगानी बढाउनुस्: अर्थमन्त्री वाग्ले
सोमबार, चैत १६, २०८२
अर्थमन्त्रीले उद्योगीहरूलाई लगानी र रोजगारी बढाएर देश निर्माणमा केन्द्रित हुन आग्रह गरे । सरकारले निजी क्षेत्रलाई साथी र सहयात्री मानिरहँदा निजी क्षेत्रबाट पनि उत्तिकै इमानदारिताको अपेक्षा गरिएको उनले बताए ।
नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे तीनवटा महत्वपूर्ण निर्णय
शुक्रबार, चैत १३, २०८२
निर्णयमा तत्काल स्थितिपत्र तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने अर्धवार्षक र वार्षिक कार्ययोजना बनाउने उल्लेख छ । यस्तै, राजश्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेज गर्ने निर्णय मन्त्री वाग्लेले गरेका छन् ।
रास्वपाले पाएको ४८ प्रतिशत भोट असाध्यै गरुङ्गो वैधता : डा.वाग्ले
मंगलबार, चैत ३, २०८२
यस्तै, रास्वपाका केन्द्रिय उपसभापति डोल प्रसाद अर्यालले अघिल्लो सदनमा रास्वपाका सांसदहरुले संख्या कम भएकाले नै सोचे जस्तो डेलिभरी गर्न नसकेको बताए ।
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित
शनिबार, फागुन २३, २०८२
गत उपनिर्वचनमा स्वर्णिम १४ हजार ७९७ मतान्तरसहित निर्वाचित भएका थिए ।
जेनजी पुस्ताले इतिहासबाट सिक्नुपर्छ, आफैंबाट इतिहास सुरु भयो भन्नु गलत : स्वर्णिम वाग्ले [भिडियो]
मंगलबार, मंसिर ९, २०८२
सरकारमा रही आएका पार्टीहरुले वर्षौ आन्दोलन गरेर जेल बसेर परिवर्तन ल्याएको हुनाले २७ घण्टामा सत्ता ढालेको आन्दोलन भनेर खिसी गरेपनि यो सत्य भएको उनको भनाई छ ।
सहकारी छानबिन प्रतिवेदनलाई पुन अध्ययन गर्न उपसभापति वाग्लेको माग
मंगलबार, मंसिर २, २०८२
मङ्गलवार नख्खु कारागारमा पार्टी सभापति रवि लामिछानेलाई भेटेका वाग्लेले सञ्चारमाध्यमसँग कुरा गर्दै संसदले बनाएको छानबिन प्रतिवेदनमा एमालेको नियत छर्लङ्ग देखिएको भन्दै उनले वर्तमान सरकारले त्यसमा पुन अध्ययन गर्नुपर्ने बताएका हुन ।
सामाजिक सञ्जाल बन्द गर्ने निर्णय अधिनायकवादको संकेत : स्वर्णिम वाग्ले [भिडियोसहित]
शुक्रबार, भदौ २०, २०८२
सरकारको यो कामले अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र व्यवसाय समेत खोसेको उनको आरोप छ ।
सरकारले लोकतन्त्रको अलिअलि बचेको प्राण पनि नाघ्दैछ : स्वर्णिम वाग्ले [भिडियो]
बिहीबार, भदौ १२, २०८२
उनले देशको राजनीतिक, आर्थिक, सामाजिक तथा संवैधानिक अवस्था जटिल बन्दै गएको टिप्पणी गर्दै वर्तमान सरकार असफल भएको तर्क राखे । ‘प्रायः धेरै समस्याहरू नै छन्, केही राम्रा कुराहरू पनि भएका छन्, तर धेरै कुराहरू मिलिरहेका छैनन्,’ डा. वाग्लेले भने ।
रवि लामिछानेले कारागारको भित्तामा महत्वपूर्ण सन्देश दिनुभएको छ : डा.वाग्ले
शनिबार, साउन ३१, २०८२
शनिबार रुपन्देही कारागारबाट सरुवा भएर ललितपुरको नख्खु कारागारमा आएका उनले भैरहवा विमानस्थलमा पार्टी उपसभापति वाग्ले र प्रवक्ता मनिष झालाई भेट्ने क्रममा उनले आफूले भित्तामा लेखेका विषय वाग्ले आफ्नो सामाजिक सन्जाल फेसबुक मार्फत दिएका छन् ।
वैरागी नेतृत्वको छानबिन समिति स्वार्थको द्वन्द्वमा जेलिएको छ : रास्वपा [भिडियो]
मंगलबार, असार १०, २०८२
उनले भने, ‘शंकरदास वैरागी अहिलेको निगाह प्राप्त नेताहरुको ‘गुडबुक्स’मा रहनुपर्ने स्वार्थको द्वन्द्वबाट जेलिएका पात्र हुनुहुन्छ । उहाँले यो जिम्मेवारी लिन हुन्न भन्ने हाम्रो पाटीको मत छ,’उनले थप भने, ‘उहाँ स्वयम् सक्षम निकायहरूको रडारमा हुनुहुन्छ । उहाँले कसको छानबिन गर्ने, गृहमन्त्री स्वयम संन्देहको घेरामा हुनुहुन्छ ।’
बजेट खर्च हुने आधारहरू देखिदैन : सांसद वाग्ले
बिहीबार, जेठ १५, २०८२
बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अंकको स्वरूप र विश्वसनीयता पुरानै कुराको निरन्तरता हुन्छ कि भन्ने डर आफूहरूलाई लागेको बताए ।
साताको लोकप्रिय

