सरकार सेटिङ र भागबण्डामा निर्णय गर्ने प्रवृत्तिमा रमाइरहेको छ : सांसद वाग्ले
मंगलबार, वैशाख २३, २०८२
उनले भने,‘सरकार सानो एउटा राष्ट्र बैंकको नियुक्तिमा पनि दुई महिनादेखि अल्झिरहेको छ । माथि सेटिङ गरेर अनि समिति बसाइन्छ, अनि एउटा रबर स्ट्याम्प नियुक्ति हुने होला । त्यसमा पनि गिजोलिने जस्तो देखिन्छ । सरकार सेटिङ र भागबण्डाको आधारमा निर्णय गर्ने प्रवृत्तिमा रमाइरहेको छ ।’
नेपालमा जनसंख्या घटेको होइन, कर तिर्ने युवा विदेशिएको चिन्ता हो : स्वर्णिम वाग्ले
शुक्रबार, माघ २५, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति एवं प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले नेपालमै भविश्य खोज्न बाहिरबाट फर्किने जमात ठूलै रहेको बताएका छन्। शुक्रबार ह्ववाइट हाउस लिटरेचर फेस्टिभलमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन्।
साताको लोकप्रिय

