सामाजिक संजालको भ्रममा नपर्नुहोला, राजीनामा व्यवहारिक छैन - मन्त्री खड्का
सोमबार, जेठ १९, २०८२
गृहमन्त्रीमाथि उठेका पछिल्ला विवादबारे टिप्पणी गर्दै मन्त्री खड्काले कुनै प्रमाण बिना सार्वजनिक दबाबका आधारमा राजीनामा माग्नु अव्यावहारिक रहेको धारणा राखे । ‘यदि यसरी हल्लाको भरमा राजीनामा दिइयो भने बाँकी को रहन्छ र ?कानुनी प्रक्रिया नै अन्तिम निर्णायक हो,’मन्त्री खड्काको स्पष्ट भनाइ थियो ।
एमसीसी परियोजनालाई अगाडि बढाउन प्रयास भइरहेको अमेरिकी राजदूतको भनाई
बुधबार, जेठ १४, २०८२
भेटमा अमेरिकी राजदूत थम्पसनले नेपालको उर्जा क्षेत्रमा अमेरिकाको निरन्तर साथ र सहयोग रहने बताए । एमसीसी परियोजनालाई अगाडि बढाउन हर सम्भव पहल र प्रयास भइरहेको उनको भनाई थियो
नो लाइट शाखाको निरीक्षण पछि मन्त्री खड्काले भने,‘लोडसेडिङ हुँदैन, हुन दिइँदैन’
सोमबार, जेठ १२, २०८२
‘विगतका वर्षहरूमा अहिलेभन्दा बढी समस्या देखिन्थ्यो,’उनले भने, ‘अहिलेको अवस्था तुलनात्मक रूपमा सहज छ । कतै असामान्य मौसम, हावा हुरी वा चट्याङका कारण केही क्षणको समस्या देखिए पनि त्यो चाँडै समाधान भइरहेको छ । अब ढुक्क हुनुस्, सबै कर्मचारी र निकाय जिम्मेवार भएर काम गरिरहेका छन् ।’
लोडसेडिङ हल्ला मात्रै, आजबाट भारतलाई ७३१ मेगावाट विद्युत निर्यात सुरु
बुधबार, जेठ ७, २०८२
मन्त्री खड्काले हिउँदमा उत्पादन घटेका बेला करिब एक हजार ५५ मेगावाटसम्म विद्युत् भारतबाट आयात गरिएको थियो तर अहिले उत्पादन बढेपछि सर्वसाधारण र उद्योगहरूलाई समेत पर्याप्त विद्युत पुग्ने गरी आपूर्ति भइरहेको बताए ।
पानी परेर बाढी आउँदा सचेत गराउने प्रविधिको विकास हुन आवश्यक : उर्जामन्त्री खड्का (भिडियोसहित)
बुधबार, जेठ ७, २०८२
बुधबार उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले आयोजना गरेको ‘राष्ट्रिय मनसुन फोरम २०८२’ मा बोल्दै उनले ठूला हाइड्रोपावर, सिँचाइको आयोजना खोला केन्द्रित हुने भन्दै बाढीबाट सचेत हुन प्रविधिको विकास आवश्यक रहेको बताएका हुन् ।
तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजना कार्यान्वयनका लागि सरकार गम्भीर : ऊर्जा मन्त्री
मंगलबार, जेठ ६, २०८२
मन्त्री खड्काले आयोजनाको विगतको अवस्थाको समीक्षा गर्दै निर्माण प्रक्रिया लामो समयसम्म अल्झिनु, बजेटको ठूलो खर्च हुँदासमेत ठोस परिणाम नआउनु र बाँधको सुनिश्चितता नहुँदासम्म लगानीमा गति आउन नसक्नु चिन्ताको विषय भएको बताए ।
विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
बिहीबार, वैशाख २५, २०८२
उनले नियामक निकाय हुँदापनि उपभोक्ताहरूले विल माग्दा विल दिने संस्थाले दिएको विल ठीक छ कि छैन भनेर चेक जाँच गर्नुपर्ने बताए ।
भारतबाट ६ सय मेगावाट विद्युत् आयातको समय थप
शुक्रबार, वैशाख १९, २०८२
ऊर्जा मन्त्री दीपक खड्काको प्रत्यक्ष पहलमा नेपाल विद्युत् प्राधिकरण र भारत सर कारबिचको समन्वयबाट यो सहमति कार्यान्वयनमा आएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यका अनुसार भारतको ढल्केबर- मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत आपूर्ति हुँदै आएको छ ।
समय सापेक्षित कानुनहरू निर्माण गरिरहेका छौं : मन्त्री खड्का
बिहीबार, वैशाख ११, २०८२
त्यस्तै उनले धेरै आयोजनाहरू सुरु गरेर रोजगारी सृजना गर्ने र उद्योग धन्दाहरूलाई चलायमान बनाउने कुरामा सरकारको ध्यान गएको पनि बताए ।
भारतीय ऊर्जा मन्त्रीद्वारा अरुण–३ जलविद्युत् परियोजनाको अवलोकन
मंगलबार, वैशाख ९, २०८२
मंगलबार नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र भारतका ऊर्जा मन्त्रीले संयुक्त रूपमा ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् परियोजनाको अवलोकन गरेका हुन् ।
साँझको समय घरमै पनि लोडसेडिङ हुनसक्छ - मन्त्री खड्का (भिडियोसहित)
बुधबार, चैत ६, २०८१
मन्त्री खड्काले यसअघि लोडसेडिङको अन्त्य भएको भनिएपनि उद्योगमा लोडसेडिङ कायमै रहेको जिकिर गरे । भारतबाट विद्युत आयात गरेर धान्न सक्ने अवस्था अव नरहेको उनको भनाइ छ ।
कुलमान घिसिङको स्पष्टीकरणको जबाफ आएपछि पदबाट हटाउने/नहटाउने निर्णय हुन्छ - मन्त्री खड्का
शुक्रबार, फागुन २३, २०८१
भारतलाई समेत बिजुली आवश्यक भइरहेको अवस्थालाई नेपाललाई विद्युत् दिएर ठूलो सहयोग गरेको उनले बताए । प्राधिकरणका नाफाको विषय छानबिन भएपछि थाहा हुने उनको भनाइ छ ।
कुलमानलाई तीन दिनको म्याद दिएर स्पष्टीकरण सोधिदैं
बिहीबार, फागुन २२, २०८१
यसअघि मन्त्रालयले कुलमानलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिँदा हटाउने प्रक्रिया अघि बढाएको थियो । कुलमानलाई मन्त्रालयले सोधेको स्पष्टीकरणमा उनले आफूलाई मन्त्रिपरिषद्ले नियुक्त गरेकाले हटाउने र स्पष्टीकरण सोध्ने अधिकार पनि मन्त्रिपरिषद्लाई नै भएको बताएका थिए ।
साताको लोकप्रिय

-1748861903.jpg)