पूर्वमन्त्री दीपक खड्काको प्रश्न : ‘म देश छोडेर किन भाग्ने ?’
सोमबार, कात्तिक ३, २०८२
खड्काले राजनीतिक परिवर्तन र आन्दोलनको नाममा देशलाई अस्थिरता र भ्रमको दलदलमा धकेल्ने प्रयास भइरहेको बताए । उनले सत्य सूचना सम्प्रेषण गर्न मिडियासमक्ष आग्रह गरे ।
निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार भएका छन् : उर्जामन्त्री
बुधबार, भदौ १८, २०८२
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार गरिएको बताएका छन् ।
काम गर्ने कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न सक्दैन : उर्जामन्त्री खड्का (भिडियोसहित)
शनिबार, साउन ३१, २०८२
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले काम गर्ने कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न नसक्ने बताएका छन् ।
जलविद्युतको विकास गर्न जनशक्तिलाई सीपयुक्त बनाउनुपर्छ : मन्त्री खड्का
शुक्रबार, साउन १६, २०८२
जलविद्युतका ठूला आयोजना सञ्चालनमा आउँदै गर्दा रोजगारीको अवसर स्थानीय तहमै सृजना गर्न सीप विकासमुखी तालिम अपरिहार्य रहेको समयमा तालिम संचालन हुनु प्रशंसनीय रहेको बताए ।
‘म सामान्य मान्छे हुँ, तपाईंहरूको बलमा मन्त्री भएको हुँ, अब शीर झुकाउने छैन’
शनिबार, साउन ३, २०८२
संखुवासभालगायत भोजपुर, धनकुटा र तेह्रथुम गरी चार जिल्लालाई लक्षित गरी नयाँ कार्यालय सञ्चालनमा ल्याइएको हो । उद्घाटन समारोहमा मन्त्री खड्काले ११ वटा जलस्रोत तथा सिंचाइ आयोजनाको ठेक्का खुलिसकेको जानकारी दिँदै, अरुण तेस्रो आयोजनाको काम तीव्र गतिमा अगाडि बढिरहेको बताए ।
ऊर्जा उज्यालो दिने माध्यम मात्र नभइ समृद्धिको आधार हो : मन्त्री खड्का [भिडियो]
बिहीबार, साउन १, २०८२
उनले उर्जा क्षेत्र विकासका लागि व्यक्तिगत भन्दा सामूहिक अधिकार बढी आवश्यक हुने जानकारी दिए । खड्काले अब भाषण मात्र गरेर होइन, जनताको अपेक्षाअनुसार छिटो र प्रभावकारी काम गरेर परिणाम देखाउने बेला आएको पनि बताए ।
चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छः ऊर्जामन्त्री खड्का
मंगलबार, असार १७, २०८२
चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले भविष्यमा चीनसँग उर्जा क्षेत्रमा थप सहकार्य हुन सक्ने सम्भावना रहेको बताएका छन् ।
नेपाल क्षेत्रीय ऊर्जा सहकार्यमा अग्रसर : मन्त्री खड्का
बिहीबार, असार १२, २०८२
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा सुरक्षाका लागि नवप्रवर्तनात्मक सहकार्य अनिवार्य रहेको बताएका छन् ।
बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता
आइतबार, जेठ २५, २०८२
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले झापाको कनकाई नदीमा निर्माणाधीन तटबन्ध कार्यमा कुनै पनि ढिलाइ नगर्न निर्देशन दिएका छन् ।
‘टेक एण्ड पे’ को प्रस्ताव उर्जा मन्त्रालयको होइन संशोधन गर्न छलफल भइरहेको छः उर्जामन्त्री खड्का [भिडियो]
बिहीबार, जेठ २२, २०८२
कार्यक्रममा बोल्दै दार्चुलाका प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री दिलेन्द्रप्रसाद वडूले आयोजना निर्माणसँगै सिङ्गो मुलुक र दार्चुलावासीले लाभ पाउने विश्वास व्यक्त गरे । उनले निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा ल्याउन सके उत्पादित विद्युत खेर नजाने बताए । आगामी दिनमा पनि दार्चुलामा लगानी गर्न लगानीकर्तालाई उनले आग्रह गरे ।
इप्पानको टोलीसँग ऊर्जामन्त्री खड्काले भने :‘ऊर्जा क्षेत्रको समस्या समाधानमा सरकार प्रतिबद्ध छ’
मंगलबार, जेठ २०, २०८२
मंगलबार मन्त्री खड्कालाई भेटी ज्ञापनपत्र बुझाउन आएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)को टोलीसँगको छलफलमा उनले सरकारले आगामी दिनमा ऊर्जा क्षेत्रका संरचनागत समस्या समाधान गर्न आवश्यक पहल गर्ने विश्वास दिलाए ।
सामाजिक संजालको भ्रममा नपर्नुहोला, राजीनामा व्यवहारिक छैन - मन्त्री खड्का
सोमबार, जेठ १९, २०८२
गृहमन्त्रीमाथि उठेका पछिल्ला विवादबारे टिप्पणी गर्दै मन्त्री खड्काले कुनै प्रमाण बिना सार्वजनिक दबाबका आधारमा राजीनामा माग्नु अव्यावहारिक रहेको धारणा राखे । ‘यदि यसरी हल्लाको भरमा राजीनामा दिइयो भने बाँकी को रहन्छ र ?कानुनी प्रक्रिया नै अन्तिम निर्णायक हो,’मन्त्री खड्काको स्पष्ट भनाइ थियो ।
एमसीसी परियोजनालाई अगाडि बढाउन प्रयास भइरहेको अमेरिकी राजदूतको भनाई
बुधबार, जेठ १४, २०८२
भेटमा अमेरिकी राजदूत थम्पसनले नेपालको उर्जा क्षेत्रमा अमेरिकाको निरन्तर साथ र सहयोग रहने बताए । एमसीसी परियोजनालाई अगाडि बढाउन हर सम्भव पहल र प्रयास भइरहेको उनको भनाई थियो
साताको लोकप्रिय

