Harsamaya
राष्ट्रपति पौडेल जापानमा
राष्ट्रपति पौडेल जापानमा जापान भ्रमणका अवसरमा राष्ट्रपति पौडेलले माघ १९ गते सोमबार जापान सरकारले आयोजना गर्ने नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी हुनेछन् ।
राष्ट्रपति पौडेल भोलीबाट जापानको भ्रमणमा जादै‚ २१ गते स्वदेश फर्कने 
राष्ट्रपति पौडेल भोलीबाट जापानको भ्रमणमा जादै‚ २१ गते स्वदेश फर्कने  राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही नेपाल एयरलाइन्सको उडान नं ४३३ बाट आइतबार राति ११ः३० बजे जापान प्रस्थान गर्नुहुने परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए । भ्रमण सम्पन्न गरी उनी यही माघ २१ गते सोही एयरलाइन्सको उडान नं ४३४ बाट दिउँसो ४ः३० बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
राष्ट्रपति पौडेल माघ १८ देखि २१ सम्म जापान भ्रमणमा रहने 
राष्ट्रपति पौडेल माघ १८ देखि २१ सम्म जापान भ्रमणमा रहने  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको उपलक्ष्यमा जापानमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्यारालाई आजीवन कारावासको सजाय
जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्यारालाई आजीवन कारावासको सजाय जापानको एक अदालतले पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्या अभियोगमा दोषी ठहर गर्दै तेत्सुया यामागामीलाई आजीवन कारावासको सजाय सुनाएको छ ।
 जापानमा ७.५ रेक्टर स्केलको शक्तिशाली भूकम्प
 जापानमा ७.५ रेक्टर स्केलको शक्तिशाली भूकम्प जापानी सरकारले सोमबार राति प्रधानमन्त्री कार्यालयको संकट व्यवस्थापन केन्द्रमा आपतकालीन कार्यदल गठन गरेको छ ।
जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची
जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची जापान अझै लैङ्गिक समानताका सूचकांकमा पछाडि रहेको अवस्थामा ताकाइचीले प्रधानमन्त्री पदका लागि चुनावी अभियानका क्रममा यस विषयमा धेरै चर्चा गरेकी थिइन् । 
जापानले ल्यायो अब २ घन्टा भन्दा बढी स्मार्टफोन चलाउन नपाइने नियम
जापानले ल्यायो अब २ घन्टा भन्दा बढी स्मार्टफोन चलाउन नपाइने नियम बालबालिकाको राम्रो भविष्य, मानिसको स्वास्थ्य र मानसिक स्वास्थ्य र बिग्रिएको सम्बन्धलाई ट्रयाकमा ल्याउन विज्ञहरूले स्क्रिन टाइम घटाउन सुझाव दिने गरेका छन् । यही कारणले गर्दा स्क्रिन टाइम कम गर्न विश्वभर विभिन्न किसिमका प्रयास भइरहेका छन् ।
जापानमा भिजिट भिसाका नाममा अर्बौं लुटियो, कारवाही भएन् : सभापति खतिवडा
जापानमा भिजिट भिसाका नाममा अर्बौं लुटियो, कारवाही भएन् : सभापति खतिवडा बैठकमा बोल्दै उनले संसदमा सभामुखले आफ्ना कुरा राख्ने र अरू माननीय सदस्यहरूले कुरा राख्दा नाराबाजी गरिने भएकाले त्यसबारे कदम चाल्न आग्रह गरे । उनले मौसम परिवर्तनका कारण कतिपय बाटोघाटोहरू अस्तव्यस्त भएको हुँदा ७७ वटै जिल्लाले विपद्को तयारी गर्न गृह मन्त्रालय सँग समन्वय गर्नुपर्ने बताए । 
 विश्वको ‘सबैभन्दा सही’ समय दिने घडी बिक्रीमा
 विश्वको ‘सबैभन्दा सही’ समय दिने घडी बिक्रीमा शिमाद्जुले आगामी तीन वर्षमा आफ्ना १० वटा घडी बिक्री गर्ने लक्ष्य राखेको छ । ग्राहकहरूले टेक्टोनिक गतिविधिको अवलोकन जस्ता क्षेत्रहरूमा वैज्ञानिक अनुसन्धानलाई अगाडि बढाउन ती घडीहरू प्रयोग गर्न उपयोगी हुने कम्पनीले बताएको छ । 
जापानका पूर्व प्रधानमन्त्रीमाथि बम फ्याँक्नेलाई १० वर्षको जेल 
जापानका पूर्व प्रधानमन्त्रीमाथि बम फ्याँक्नेलाई १० वर्षको जेल  अदालतका प्रवक्ताले तत्काल यी रिपोर्टहरूको पुष्टि गर्न सकेनन् ।आक्रमणपछि प्रहरीले किमुराको घरमा गरेको खानतलासीमा शंकास्पद बारुद, पाइप जस्ता वस्तुहरू र औजारहरू फेला परेका थिए ।
जापानले नेपालबाट २० हजार ‘केयर गिभर’ लैजाने
जापानले नेपालबाट २० हजार ‘केयर गिभर’ लैजाने स्वास्थ्य सेवाका क्षेत्रमा जापानमा कामदार आवश्यक रहेकाले नेपालीलाई दक्ष बनाउँदै जापानको रोजगारीमा अवसर सिर्जना गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको सन्दिपनी ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक नरेश ओझाले जानकारी दिए। जापानको स्वास्थ्य सेवा क्षेत्रमा नेपालबाट पठाउने काम सन्दिपनीले गर्नेछ।
जापानमा २०२४ मा ५२७ ले आत्महत्या गरे
जापानमा २०२४ मा ५२७ ले आत्महत्या गरे यद्यपि, सबै उमेर समूहका मानिसको आत्म हत्या दर सन् २००३ को तुलनामा ७.२ प्रतिशतले कमी भएको देखिएको छ । सन् २००३ मा ३४ हजार ४२७ जनाले आत्महत्या गरेकोमा यो सङ्ख्या बीस बर्षपछि अर्थात् सन् २०२४ मा २० हजार २६८ मा झरेको थियो ।
Weather Update