जापानमा २०२४ मा ५२७ ले आत्महत्या गरे
बुधबार, माघ १६, २०८१
यद्यपि, सबै उमेर समूहका मानिसको आत्म हत्या दर सन् २००३ को तुलनामा ७.२ प्रतिशतले कमी भएको देखिएको छ । सन् २००३ मा ३४ हजार ४२७ जनाले आत्महत्या गरेकोमा यो सङ्ख्या बीस बर्षपछि अर्थात् सन् २०२४ मा २० हजार २६८ मा झरेको थियो ।
वर्ल्ड एक्स्पो २०२५ लाई लक्षित गर्दै ओसाकामा आजदेखि ‘सडक धूम्रपान’ प्रतिबन्ध
सोमबार, माघ १४, २०८१
जापानको ओसाका शहरले आजदेखि सार्वजनिक सडकमा धूम्रपानलाई पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। यो निर्णय वर्ल्ड एक्सपो २०२५ लाई लक्षित गरी शहरलाई आगन्तुकमैत्री बनाउने प्रयास अन्तर्गत गरिएको हो।
जापान सरकारले वृद्ध जनसङ्ख्या र सुरक्षाका लागि अहिलेसम्मकै धेरै बजेट
शुक्रबार, पुस १२, २०८१
जापान सरकारले आगामी आर्थिक वर्षका लागि नयाँ बजेट पारित गरेको छ। बजेटले वृद्ध जनसंख्या व्यवस्थापनका लागि सामाजिक कल्याण र क्षेत्रीय खतरासँग जुध्न बजेटमा विशेष ध्यान दिएको छ।
सरकारले सन् २०२५ को अप्रिलदेखि शुरू हुने वर्षका लागि ११५.५ ट्रिलियन येन अर्थात् ७३० अर्ब अमेरिकी डलरको बजेटमा ८.७ ट्रिलियन येन सुरक्षा खर्च...
साताको लोकप्रिय

