Harsamaya
गाजामा भएको नरसंहारविरुद्ध यमनमा विशाल प्रदर्शन (भिडियोसहित)
गाजामा भएको नरसंहारविरुद्ध यमनमा विशाल प्रदर्शन (भिडियोसहित) शुक्रबार यमनको राजधानी साना तथा अन्य क्षेत्रमा हजारौं मानिसहरूले इजरायलको गाजामा जारी सैन्य अभियान र क्षेत्रीय देशहरूमाथि गरिएको धम्कीविरुद्ध प्रदर्शन गरेका छन् ।
इजरायली सेनाले रोक्यो गाजातर्फ गइरहेको सहायता डुंगा
इजरायली सेनाले रोक्यो गाजातर्फ गइरहेको सहायता डुंगा इजरायलले लामो समयदेखि लगाउँदै आएको गाजामाथिको नाकाबन्दी हाल हमाससँगको युद्धका कारण झन कडा बनाइएको छ । उक्त डुंगा गाजातर्फ इजरायलको सैन्य अभियान र मानवीय सहायता प्रवाहमा लगाइएको कडाइको विरोध स्वरूप पठाइएको थियो । दोस्रो विश्वयुद्धयताकै सबैभन्दा घातक र विनाशकारी युद्धहरूमध्ये गाजाको यो संघर्ष मानिएको छ । हाल गाजामा लगभग २०...
इजरायली हवाई आक्रमणबाट गाजामा मृत्यु हुने सङ्ख्या ४१३ पुग्यो
इजरायली हवाई आक्रमणबाट गाजामा मृत्यु हुने सङ्ख्या ४१३ पुग्यो इजरायलले हमासले आफ्ना बन्धकहरूलाई रिहा गर्न बारम्बार अस्वीकार गरेको र अमेरिकी राष्ट्रपति र मध्यस्थकर्ताहरूको सबै प्रस्ताव अस्वीकार गरेको कारणले आक्रमणहरू पुनः सुरु गरेको बताएको छ ।
तीन इजरायली र पाँच थाई बन्धकसँग एक हजार ९०० प्यालेष्टिनी बन्दी आदानप्रदान हुने
तीन इजरायली र पाँच थाई बन्धकसँग एक हजार ९०० प्यालेष्टिनी बन्दी आदानप्रदान हुने बुधबार साँझ एक वक्तव्य जारी गर्दै मोसेस परिवारले ‘हाम्रा प्रिय गादीको पुनरागमनको अद्भुत खबर निकै उत्साहका साथ प्राप्त भएको’ जनाएको छ ।
Weather Update