Harsamaya
जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद
जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद यसअघि प्रहरीले मङ्गलबार लमही नगरपालिका–१ नर्तीस्थित बकेन सामुदायिक वनबाट एक थान भरुवा बन्दुक फेला पारेको थियो ।
सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ
सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ सो क्रममा बुद्धिमानलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ भने अन्य व्यक्तिहरू भने फरार भएका छन् ।
भरूवा बन्दुक सहित एक जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ यससम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
निर्वाचन सुरक्षाको लागि बैतडीमा २८७ बन्दुक फिर्ता
निर्वाचन सुरक्षाको लागि बैतडीमा २८७ बन्दुक फिर्ता जिल्लाका विभिन्न प्रहरी चौकी वा इलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयले बन्दुक सङ्कलन गरेको हो । आसन्न निर्वाचन सुरक्षालाई व्यवस्थित र विश्वसनीय बनाउने उद्देश्यसहित हातहतियार नियन्त्रणमा राखिएको हो । 
भरूवा बन्दुकसहित कैलालीबाट दुई जना पक्राउ
भरूवा बन्दुकसहित कैलालीबाट दुई जना पक्राउ इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले राजुको घर तलासी गर्दा भरूवा बन्दुक १ थान, चित्तलको सिंङ, चित्तलको खुट्टाको आधा भाग र चन्द्र बहादुरको घर तलासी गर्दा भरूवा बन्दुक १ थान फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  
रतुवा मृग मारेको आरोपमा दुई जना पक्राउ 
रतुवा मृग मारेको आरोपमा दुई जना पक्राउ   दुर्लभ वन्यजन्तु रतुवा मृग मारेको आरोपमा स्याङजाबाट दुई जना शिकारी पक्राउ परेका छन् ।
बैतडीबाट भरुवा बन्दुक र जङ्गली जनावरको छालासहित एक पक्राउ
बैतडीबाट भरुवा बन्दुक र जङ्गली जनावरको छालासहित एक पक्राउ विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट तल्लादेहीबाट खटिएको टोलीले भरुवा बन्दुक, बन्दुकमा लाग्ने सिसाका सात राउण्ड गोली, दुई थान घोरलको छाला, दुई थान रतुवाको छालासहित विष्टलाई पक्राउ गरेको उनले जानकारी दिए । 
भरुवा बन्दुकसहित दुई भारतीय र एक नेपाली नागरिक पक्राउ
भरुवा बन्दुकसहित दुई भारतीय र एक नेपाली नागरिक पक्राउ कैलालीको धनगढीबाट दुई थान भरुवा बन्दुकसहित भारतीय नागरिक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१८ एफ गाउँबाट २ थान भरुवा बन्दुक र चाकुसहित दुई जना भारतीय र एक नेपाली नागरिक पक्राउ परेका हुन्।
भरुवा बन्दुकसहित पक्राउ
भरुवा बन्दुकसहित पक्राउ भरुवा बन्दुकसहित मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले मनहरी गाउँपालिका–९ स्थित हरियाली सामुदायिक वनबाट भरुवा बन्दुकसहित मकवानपुरको राक्सिराङ गाउँपालिका १ गडुवान निवासी ५२ वर्षीय जीतबहादुर थिङलाई पक्राउ गरेको हो।
Weather Update