प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता
                                आइतबार, भदौ १५, २०८२
                                चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र चिङबीच आइतबार चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको हो ।
                            
                         
                                
                            
                                
                                        ‘मेड इन इंडिया’ लडाकु विमानका लागि आफ्नै जेट इन्जिन हुनुपर्छ : प्रधानमन्त्री मोदी
                                    
                                
                                    शुक्रबार, साउन ३०, २०८२
                                
                                
                                    प्रधानमन्त्री मोदीले भने, ‘विकसित भारत निर्माणको दिशामा हामी अब समुद्र मन्थनतर्फ पनि गइरहेका छौँ । समुद्रभित्र लुकेका तेल तथा ग्यासको भण्डार पत्ता लगाउन देशले मिसन मोडमा काम गर्नेछ ।’
                            
                         
                                
                            
                                
                                        गेम चेन्जर काम गर्न मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन
                                    
                                
                                    शुक्रबार, साउन ३०, २०८२
                                
                                
                                    उनले अन्तरिक्षमा नेपालको आफ्नै अर्बिटलाई उपयोग गर्न, आफ्नै रेल र सेक्युरिटी प्रेस सञ्चालनमा ल्याउन आग्रह गर्दै रेलवे विस्तार गर्न, सुनकोसी–मरिन, भेरी–बबई तथा काठमाडौं -तराई मधेस द्रुत मार्गजस्ता आयोजनाको काम छिटो सक्न, योग–आरोग्यताक अभियान सञ्चालन गर्न र मापदण्डका आधारमा कर्मचारीको सरुवा गर्न पनि मन्त्रीहरूलाई आग्रह गरे ।
                            
                         
                                
                            
                                
                                        सफल किसानका कथा ओझेलमा पार्न नदिनुहोस् : प्रधानमन्त्री ओली
                                    
                                
                                    सोमबार, साउन २६, २०८२
                                
                                
                                    प्रधानमन्त्रीले हाल सामाजिक सञ्जालमा नकारात्मकता फैलाउने भिडियो, मीम र पोस्टरहरूप्रति चिन्ता व्यक्त गर्दै यस्ता सामग्रीहरूले प्रेरणादायी कथाहरूलाई ओझेलमा पार्ने खतरा रहेको बताएका छन् । ‘हामी जे सुन्छौँ, हेर्छौँ र गर्छौँ – आफू पनि त्यस्तै हुँदै जान्छौँ ।’ ओलीले सकारात्मक सन्देश फैलाउन आग्रह गरेका छन् ।
                            
                         
                                
                            
                                
                                        राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
                                    
                                
                                    आइतबार, साउन २५, २०८२
                                
                                
                                    शुक्रबार बिहान राष्ट्रपति निवास शीतल निवासमा उक्त भेटवार्ता भएको हो ।
                            
                         
                                
                            
                                
                                        भूपरिवेष्टित मुलुकका लागि कनेक्टिभिटी नै न्याय : प्रधानमन्त्री
                                    
                                
                                    बुधबार, साउन २१, २०८२
                                
                                
                                    उनले व्यापार तथा यातायात सम्पर्क विस्तार मार्फत क्षेत्रीय सुरक्षा र सहयोगको प्रवर्द्धन’ विषयक साइड इभेन्टमा प्रधानमन्त्री ओलीले भूपरिवेष्टित राष्ट्रहरू विकल्पले नभई बाध्यताले अलग हुन विवश भएको बताएका हुन् ।
                            
                         
                                
                            
                                
                                        प्रधानमन्त्री आज महोत्तरी र बारा जाँदै
                                    
                                
                                    शुक्रबार, साउन ९, २०८२
                                
                                
                                    महोत्तरीमै जनकपुर–कुर्था–सम्सी सडक खण्ड रौजास्थित रातुखोला पुल उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसै गरी बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
                            
                         
                                
                            
                                
                                        समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानुपर्छ : प्रधानमन्त्री
                                    
                                
                                    आइतबार, असार १५, २०८२
                                
                                
                                    उनले भने,‘माटोमा जीवनको सुगन्ध, पानीमा पसिनाको पूजा र यसबाट धानका बाला झुलाउने सपना – यो हाम्रो परम्परादेखि चल्दै आएको रोपाइँ संस्कृति हो । आज देश बाहिर भए पनि, बाल्यकालदेखिका रोपाइँको सम्झना आइरहेको छ। तर अब हामीले रोपाइँ र समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानु पर्छ। त्यसका...
                            
                         
                                
                            
                                
                                        प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग  प्रश्नोत्तर कार्यक्रम
                                    
                                
                                    शुक्रबार, असार ६, २०८२
                                
                                
                                    हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर  कार्यक्रम गर्ने  प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार आज   प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।  
                            
                         
                                
                            
                                
                                        बजेट अधिवेशन आजबाट सुरु हुँदै,  प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने
                                    
                                
                                    शुक्रबार, वैशाख १२, २०८२
                                
                                
                                    प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आजको  प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने हुनुभएको छ ।  बजेट अधिवेशनको पहिलो दिन प्रधानमन्त्री ओलीले समसामयिक विषयमा सम्बोधन गर्न लाग्नुभएको हो ।
                            
                        -1739448394.png) 
                                
                            
                                
                                        रासायनिक मलको अभाव हुन नदीन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन
                                    
                                
                                    बिहीबार, फागुन १, २०८१
                                
                                
                                    प्रधानमन्त्री ओलीले कुनै देशलाई नभई नेपाली जनतालाई खुसी पार्ने गरी स्वदेशमै मल उद्योग स्थापनाको तयारी र प्राङ्गारिक मलको प्रयोगमा पनि प्राथमिकता दिने नीति ल्याउन आग्रह गरे । उनले रासायनिक मलका लागि समयमै बोलपत्र गर्न, तराईमा १० दिन, पहाडमा १५ दिनभन्दा बढी समय नलगाइ वितरण गरिसक्न पनि आग्रह गरेका हुन् । 
                            
                         
                                
                            
                                
                                        दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन
                                    
                                
                                    शनिबार, माघ २६, २०८१
                                
                                
                                    विसं २०७७ जेठ ११ गते शिलान्यास भएको उक्त प्याभिलियन रु ७५ करोड ८७ लाखमा निर्माण भएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको इतिहास भाग–२ को विमोचन गरे भने भवन निर्माणमा योगदान दिने अधिकारी, प्राविधिक र निर्माणकर्तालाई सम्मान प्रदान गरे । 
                            
                         
                                
                            
                                
                                        क्यानडाको प्रधानमन्त्रीमा भारतीय मुलका चन्द्र आर्यको उम्मेदवारी (घोषणापत्रसहित)
                                    
                                
                                    शनिबार, माघ ५, २०८१
                                
                                
                                    क्यानडामा जस्टिन ट्रुडोले राजीनामा दिए पछि भारतीय मूलकी सांसद चन्द्र आर्य औपचारिक रूपमा क्यानडाको भावी प्रधानमन्त्रीको दौडमा सामेल भएका छन् ।
हालै उनले उम्मेदवारी दर्ता गराएको नवभारत टाइम्सले लेखेको छ । सो क्रममा उनले क्यानडाको संसदलाई कन्नड भाषामा सम्बोधन गरेका थिए ।
                            
                        
            साताको लोकप्रिय
        
    

 
                     
                     
                     
                     
                     
                    