राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । शुक्रबार बिहान राष्ट्रपति निवास शीतल निवासमा उक्त भेटवार्ता भएको हो । सो भेटवार्तामा समसामयिक विषयमा छलफल भएको छ ।
प्रकाशित मिति: आइतबार, साउन २५, २०८२ ११:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय