Harsamaya
१० महिनामा एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात
१० महिनामा एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात चालु आवको १० महिनामा एक खर्ब ५७ करोड मूल्य पर्ने आठ लाख ९५ हजार दुई सय ४६ किलोलिटर डिजेल आयात भएको छ । 
एक महिनामै डिजेल ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढ्यो
एक महिनामै डिजेल ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढ्यो गत चैत १ गतेको तुलनामा यो मूल्य ६६.९० प्रतिशतले धेरै हो । चैत १ मा एक लिडर डिजेलको मूल्य १४२ रुपैयाँ थियो ।
डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २३७ पुग्यो, हवाई इन्धनको मूल्य पनि बढ्यो
डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २३७ पुग्यो, हवाई इन्धनको मूल्य पनि बढ्यो पाक्षिक रूपमा करिब सात अर्ब ८१ करोड ६१ लाख बराबरको घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
पेट्रोलियम पदार्थको बढेको मूल्य आजदेखि लागू हुने
पेट्रोलियम पदार्थको बढेको मूल्य आजदेखि लागू हुने यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर एक सयका दरले वृद्धि गरिएको छ । निगमका अनुसार हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर रु छ का दरले वृद्धि गरिएको छ ।
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू हुने
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू हुने निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तोकेको छ ।
हवाई इन्धन प्रतिलिटर १२४ ले वृद्धि, पेट्रोलियम पदार्थ र ग्यासको मूल्य यथावत्
हवाई इन्धन प्रतिलिटर १२४ ले वृद्धि, पेट्रोलियम पदार्थ र ग्यासको मूल्य यथावत् अर्को मूल्य समायोजन नगर्दासम्म पेट्रोल, डिजल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपनि साविकको मुद्रा मूल्य नै कायम राखिएको निगमले जनाएको छ । 
पेट्रोल र डिजेल प्रतिलिटर १५ रुपैयाँ महँगियो
पेट्रोल र डिजेल प्रतिलिटर १५ रुपैयाँ महँगियो लगातारको मूल्यवृद्धिले यातायात भाडादेखि दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत असर पर्ने देखिएको छ।
सात महिनामा एक खर्ब २३ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात
सात महिनामा एक खर्ब २३ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात सोही अवधिमा २५ अर्ब ३० करोड बराबरको दुई लाख ९० हजार ३८२ किलोलिटर पेट्रोल २० अर्ब ८५ करोड बराबरको २० करोड २८ लाख २० हजार ९३२ किलोग्राम एलपी ग्यास आयात भएको छ । 
पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति आपत्ति, फिर्ता गर्न माग
पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति आपत्ति, फिर्ता गर्न माग साथै, देशमा बढ्दो प्रदूषण नियन्त्रणका लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै उनले कर तथा भन्सार नीतिमा छुट र सुधार गरी सवारी आयात प्रक्रिया सहज बनाउन सरकारसँग माग गरे ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति ट्रक व्यवसायी महासंघको आपत्ति
पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति ट्रक व्यवसायी महासंघको आपत्ति महासंघले नेपाल आयल निगमले २०८२ चैत १ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत पेट्रोलियम पदार्थको मूल्य अस्वाभाविक रूपमा बढाएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल आयात निर्यात लिमिटेडको निर्देशन : पेट्रोलियम पदार्थ बोतल तथा ओइलरमा बिक्री वितरण नगर्नू
नेपाल आयात निर्यात लिमिटेडको निर्देशन : पेट्रोलियम पदार्थ बोतल तथा ओइलरमा बिक्री वितरण नगर्नू पत्रमा विभाग प्रमुख रविन्द्र कुमारको हस्ताक्षर रहेको छ। साथै, यस निर्णयको प्रतिलिपि आयुर्वेद तथा वितरण विभाग, केन्द्रीय कार्यालय बबरमहल काठमाडौं, तथा जिल्ला प्रशासन कार्यालय धनुषा र महोत्तरीलाई पनि पठाइएको छ।
पेट्रोलियम पदार्थको बिक्रीमा रोक
पेट्रोलियम पदार्थको बिक्रीमा रोक निर्वाचन अवधिभर पेट्रोल, डिजेल र मट्टितेललगायत पेट्रोलियम पदार्थ बोतल, जर्किन वा अन्य खुला भाँडामा बिक्रीवितरण गर्न रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताए । 
Weather Update