बाजुरामा सडेगलेको अवस्था महिलाको शव फेला
बुधबार, असोज २२, २०८२
फेला परेको शवको पहिचान भने हुन सकेको छैन्। शवको सनाखत हुन बाँकी छ । शव महिनौ दिनको हुनसक्ने प्रहरीले बताएको छ । शव पुरै कुहिएको अवस्थामा नदीको छेउमा फेला परेको हो ।

टेकु दोभानमा युवतीको शव फेला — २२ वर्षीया रितु मगरको रहस्यमय मृत्युमा प्रहरीको अनुसन्धान
बुधबार, असोज २२, २०८२
राजधानीको टेकु दोभान क्षेत्रमा मंगलबार एक युवतीको शव फेला परेको छ। काभ्रे घर भई हाल काठमाडौँ महानगरपालिका–१६ म्हैपी बस्दै आएकी २२ वर्षीया रितु मगर मृत अवस्थामा फेला परेकी हुन्।

सुटकेशभित्र महिलाको शव फेला (भिडियोसहित)
आइतबार, भदौ ८, २०८२
रौतहटको मुडवालवा सडकमा सुटकेशभित्र महिलाको शव फेला परेको छ । गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालवा मोड नजिकको सडकमा शव सहितको सुटकेश फेला परेको प्रहरीले जानकारी दिएको छ ।

कालीगण्डकीबाट बेपत्ता आमा छोराको शव फेला
सोमबार, भदौ २, २०८२
शवको थप पहिचान तथा आवश्यक प्रक्रिया पूरा गर्न वडा अध्यक्ष पाण्डे लगायतको श्यामकलाको परिवार स्याङ्जाबाट कावोसोती अस्पतालतर्फ हिँडेको छ ।

बागमती नदीमा बेपत्ता युवकको शव फेला
आइतबार, साउन १८, २०८२
भारतीय युवकको शवलाई बाहिर निकालेर पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर स्थित सरकारी अस्पतालमा पुर्याएको र पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइने रौतहट प्रहरीले जनाएको छ ।

भक्तपुरको बोडेमा दुई युवतीको शव फेला
बिहीबार, साउन ८, २०८२
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ८ बोडे सन्टीटारमा आज बिहान एकै ठाउँमा दुई युवतीको शव फेला परेको छ ।

रौतहटमा १४ वर्षीय बालकको हत्या
शुक्रबार, वैशाख १२, २०८२
शवमा किरा लागिसकेको अवस्थामा आज बरामद भएको तथा पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिाहपुर पठाइएको प्रहरीले जनाएको छ।

बाजुरामा पुरुषको शव फेला
शनिबार, चैत २३, २०८१
उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ। उनका आफन्तले हत्याको आशंका गरेकाले घटना कसले गरेको हो वा आफैँ लडेर खोलामा परेका हुन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी बोहराले बताए।

सडक छेउको नालीमा पुरुषको शव फेला
बुधबार, चैत २०, २०८१
स्थानीयका अनुसार मृतकको शरीरमा चोट लागेको देखिन्छ र शव फेला परेको स्थान नजिकै रगत लतपतिएको अवस्थामा थियो। घटनाबारे खबर पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला
शनिबार, चैत १६, २०८१
धनुषाको जनकपुरधाम उपमहानगरपालिका-७ भ्रमपुरा चोक नजिकै पानी जमेको ठाउँमा सोही उपमहानगरपालिका-२४ बस्ने श्रवण भन्ने कलिम धोबी शनिबार मृत अवस्थामा फेला परेका छन्।

चार जना पुरुष मृत भेटिए
शनिबार, चैत २, २०८१
बैतडीको दोगडाकेदार गाउँपालिका–५ दोलीस्थित महाकाली राजमार्ग सडक छेउमा नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौंबाट धनुषा जाँदै गरेको बसमा शव भेटियो
मंगलबार, माघ १५, २०८१
यादव सोमबार साँझ बसमा चढेका थिए । मंगलबार बिहान धनुषाको लालगढमा बस पुगेपछि सिटमा सुतिरहेका यादवलाई गाडीका सहचालकले उठाउन खोज्दा उनी मृत अवस्थामा फेला परेका थिए । बसमा सवार अन्य यात्री तथा बस चालकले प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए ।

चार पुरुष र दुई महिलाको शव फेला
शुक्रबार, माघ ११, २०८१
उदयपुरको ताप्ली गाउँपालिका-२ धारापानी बस्ने ५३ वर्षीया राम कुमारी राई सोही गाउँपालिका-२ स्थित नारीमाला जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन्।
साताको लोकप्रिय