Harsamaya
छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला
छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला धनुषाको जनकपुरधाम उपमहानगरपालिका-७ भ्रमपुरा चोक नजिकै पानी जमेको ठाउँमा सोही उपमहानगरपालिका-२४ बस्ने श्रवण भन्ने कलिम धोबी शनिबार मृत अवस्थामा फेला परेका छन्। 
चार जना पुरुष मृत भेटिए
चार जना पुरुष मृत भेटिए बैतडीको दोगडाकेदार गाउँपालिका–५ दोलीस्थित महाकाली राजमार्ग सडक छेउमा  नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् । 
काठमाडौंबाट धनुषा जाँदै गरेको बसमा शव भेटियो 
काठमाडौंबाट धनुषा जाँदै गरेको बसमा शव भेटियो  यादव सोमबार साँझ बसमा चढेका थिए । मंगलबार बिहान धनुषाको लालगढमा बस पुगेपछि सिटमा सुतिरहेका यादवलाई गाडीका सहचालकले उठाउन खोज्दा उनी मृत अवस्थामा फेला परेका थिए ।  बसमा सवार अन्य यात्री तथा बस चालकले प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए ।
चार पुरुष र दुई महिलाको शव फेला
चार पुरुष र दुई महिलाको शव फेला उदयपुरको ताप्ली गाउँपालिका-२ धारापानी बस्ने ५३ वर्षीया राम कुमारी राई सोही गाउँपालिका-२ स्थित नारीमाला जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन्। 
चार जनाको शव फेला
चार जनाको शव फेला  देशका छुट्टा छुट्टै स्थानमा चार जनाको शव फेला परेको छ। काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटार बालुवाखानीस्थित खाली जमिनमा पहिचान खुल्न नसकेका अन्दाजी ३० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन्।  
Weather Update